बैंकिङ प्रणालीको अधिक तरलता तान्न राष्ट्र बैंकको कदम, ६० अर्ब रुपैयाँ निक्षेप संकलन हुँदै
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले त्यसलाई व्यवस्थापन गर्न ६० अर्ब रुपैयाँ बजारबाट फिर्ता तान्ने भएको छ। केन्द्रीय बैंकले ९१ दिन
















































































