CCBD88 1123.1 6.1 NBBD2085 1100 0 FOWAD 1479 0 RNLI 495.5 1.5 NIBD84 1030 -20 PBD85 1079.9 19.9 HLI 472 -4 UPPER 214.2 -1.8 SJLIC 477 -7.5 NICFC 8.97 -0.33 LBLD86 1081 -0.2 HATHY 1322 13 SONA 473.2 -7.8 HPPL 316.3 -3.6 SPL 813 -12.1 SAMAJ 3321.1 1.1 NMB 263.9 -7.1 UNHPL 266 0 GUFL 735 5 CFCL 647 27.1 NBLD85 1025 0 CHCL 568.9 -8.1 RAWA 889 29 PPCL 262 -5.2 SBCF 9 -0.2 NWCL 975 -13.9 LBBLD89 1208.5 23.5 KRBL 613 0 SALICO 747 -9.1 BARUN 379 -6.1 RBCL 17071 -109 ALICL 714.5 -1.2 NIBD2082 1099 0 AKJCL 209 -3 MNBBL 395.8 -0.8 MFLD85 1050 -20 SFCL 704.1 63.6 NESDO 2229 -18 TSHL 909 -11 LUK 9.21 -0.09
×
समता घरेलु लघुवित्तको बोनस सेयर घोषणा



काठमाडौं, पौष २५ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तले ५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । यस संस्थाको पुस २४ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस संस्थाको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ । यसअघि समता घरेलुले आर्थिक वर्ष २०७९–८० मा ५.७१ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस