MAKAR 500 6 SMH 1064.8 5.9 SHIVM 599 -8 SRBLD83 1065 -10 CORBL 958.8 -10.2 NIBD84 1030 -20 RHPL 364 -5.2 C30MF 9.74 0 NMBD87/88 1027 -3 UNLB 2527 -3.9 NIBD2082 1099 0 SHLB 1886.9 1.9 SFEF 9.29 0.22 GBBL 447 -6 SGHC 393.6 0.1 STC 5908 9 RFPL 532 11.1 SNMAPO 190 0 SNLI 585.1 -0.9 PBD85 1079.9 19.9 DDBL 916.2 3.1 LBLD86 1081 -0.2 GVL 538.5 -22 HIDCL 270.7 -4.1 SMFBS 1505.2 6.2 MEHL 380.1 -19.9 MLBBL 1635 15 NLO 242.1 0 SHEL 242.9 -4.7 CKHL 632 -8 SIGS2 10.05 0 LVF2 9 0 BPCL 449 -7 SCB 691.1 3.6 NABIL 594 3 NICAD8283 1169.8 86.8 NICD83/84 1062 -19 HATHY 1322 13 NBBD2085 1100 0 AHL 651 2
×
सेयर कारोबार मापक नेप्से परिसूचक करिब ७० अंकले घट्यो



सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार करिब ७० अंकले घटेर २ हजार ६ सय १५.४० विन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो करिब २.६१ प्रतिशतले कम हो ।

आइतबार र सोमबार पनि उच्च अंकले घटेको बजारले मंगलबार पनि सोही प्रवृत्ति पछ्याएको हो । अघिल्ला दिनमा जस्तै मंगलबार पनि सेयर बजारमा उतारचढाब देखियो । तर, अधिकांश समय बजार ओरालो लागिरह्यो ।

सो दिन पनि कारोबारमा आएका सबै उपसमूहको परिसूचक घटेपछि समग्र नेप्सेमा दबाब परेको हो ।दिनभरीको कारोबारमा २ सय १६ कम्पनीका ५ अर्ब ७४ करोड रुपैयाँबराबरको सेयर किनबेच भएका छन् ।

यस दिन मनकामना स्मार्ट लघुवित्त र मैलुङ खोला हाइड्रोपावरको सेयर मूल्यमा सर्किट लाग्ने गरी वृद्धि भएको छ । सबै समूह घटेका छन् । सबैभन्दा धेरै फाइनान्स र हाइड्रोपावर समूहमा गिरावट आएको छ । १८ करोड ८२ लाख रुपैयाँभन्दा बढीसहित कुमारी बैंकको सर्वाधिक कारोबार भएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन डिष्टिलरी र नेसनल हाइड्रोपावर परेका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
5 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस