×
Lagani
Lagani Shiksha gif
दसैँअघि नै उखु किसानलाई अनुदान भुक्तानी गर्न मन्त्री चौधरीको निर्देशन



कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दसैँअघि नै उखु किसानलाई अनुदान रकम भुक्तानी गर्न निर्देशन दिएकी छन् ।

मन्त्रालयमा आज बसेको उच्च व्यवस्थापन टोलीको बैठकमा मन्त्री चौधरीले उखु उत्पादन अनुदानसम्बन्धी कार्यविधि स्वीकृत भइसकेकाले किसानको हातमा दसैँअघि नै रकम पुग्ने व्यवस्था मिलाउन निर्देशन दिएकी हुन् ।

Lagani Shiksha gif
sharehubapk दसैँअघि नै उखु किसानलाई अनुदान भुक्तानी गर्न मन्त्री चौधरीको निर्देशन

आर्थिक वर्ष २०८३/८४ का लागि उखु किसानलाई अनुदान वितरण गर्न १ अर्ब ५० करोड ५० हजार रुपैयाँ निकासा भएको जनाइएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस