×
Lagani
Lagani Shiksha gif
एसियन हाइड्रोपावरको आईपीओ निष्कासन मिति सार्वजनिक , कति दिने आवेदन ?



एसियन हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ।

बैंकले मंसिर २७ गतेदेखि पुस १२ गतेसम्म सेयर जारी गर्ने भएको हो। कम्पनीले जारी पुँजी ३४ करोडको १० प्रतिशत आयोजना प्रभावित इलामका बासिन्दालाई सेयर जारी गर्ने छ।

वैदेशिक रोजगारीमा गएका कामदारहरूलाई कम्पनीले ८४ हजार कित्ता सेयर दिने छ। कम्तिमा १० कित्ता र बढिमा २० हजार कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
5 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
man kumar limbu
Guest
man kumar limbu
December 4, 2022 11:35 am

ipo from barnu lai kha samparga garne hal sauth korea

upreti arun11
Guest
upreti arun11
December 6, 2022 4:52 pm

Kaha samparka garne ho

man kumar limbu
Guest
man kumar limbu
December 4, 2022 11:38 am

ipo fom barnulai kaha samparga garne hal sauth korea



ताजा समाचार
लोकप्रिय
सिफारिस