×
Lagani
Lagani Shiksha gif
नेप्सेमा गिरावट, ३ अर्ब ७४ करोडको कारोबार



नेप्सेमा आज गिरावट आएको छ । आज बुधबार नेप्से ६.३८ अंकले घटेर २५७२.३४ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३५९ कम्पनिका एक करोड ३ लाख ६८८ कित्ता शेयर ३ अर्ब ७४ करोड ८० लाख ८० हजार ३०३ मा कारोबार भएको थियो । आज बैंकिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

Lagani Shiksha gif
sharehubapk नेप्सेमा गिरावट, ३ अर्ब ७४ करोडको कारोबार

आज, सबैभन्दा बढी घलेम्दी हाइड्रोको शेयर ६.२५ प्रतिशतले बढेको छ भने एनआइसी एशिया ब्यालेन्स फण्डको शेयर ५.८३ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी ग्लोबल आइएमइ समुन्नत योजना- २ को शेयर ५.२६ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी घलेम्दी हाइड्रोको ३२ करोड २१ लाख बराबरको कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको २९ करोड ३६ लाख बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस