PMLI 562 1 RHGCL 388 0 GLBSL 1600.4 -29.6 PBD84 1065 1.7 KDBY 9.21 -0.23 TVCL 461 1 KKHC 260 -2 GIBF1 9.69 0.1 GBLBS 738 -10 SIGS2 10.05 0 MAKAR 500 6 AHPC 267 -0.6 MLBSL 2000 -26 SBL 345 -8.1 MHL 725 3.5 ENL 1102 -18 ALICL 714.5 -1.2 GRDBL 743 5 NHDL 570 0 GCIL 498 -5.8 BNT 14350 -50 KEF 9 0.28 PPL 461 -2.5 LVF2 9 0 NBF3 9.04 0.17 ALBSL 1040 -4 SONA 473.2 -7.8 SAGF 9.31 0.01 DDBL 916.2 3.1 HEI 648 -10 OHL 925 -9 JBLB 1534 -3 NBLD87 1020 -8 USHEC 523 -7 NICFC 8.97 -0.33 DLBS 1374 30 RNLI 495.5 1.5 MDB 630 -3.8 SAEF 11.22 0.17 SCBD 1111 6
×
घट्यो पेट्रोलियम पदार्थको मूल्य



पेट्रोलियम पदार्थको मूल्य घटेको छ।

भारतबाट नयाँ मूल्यसूची आएपछि नेपाल आयल निगमले पेट्रोलमा १ रुपैयाँ र डिजेल/मट्टितेलमा १-१ रुपैयाँ घटाएको हो। नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य १७१ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य १५८ रुपैयाँ कायम भएको छ। खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ।

निगमका अनुसार नयाँ मूल्यसूची आज राति १२ बजेदेखि लागू हुनेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस