EDBL 645 -1.9 KPCL 493 -0.8 HURJA 220 -4.6 GHL 218.5 -1.1 SHINE 473 -1.8 SPC 520 5 MND84/85 1030 2 NTC 980.1 -2.4 MERO 760 0.5 HLBSL 1010 -10 CLI 634 -4.9 SMHL 613.1 -4 MLBL 398 -6.9 SLCF 9.21 -0.1 USLB 1467 -2.9 CMF1 10.5 -0.2 SDBD87 1035 4 PMLI 562 1 AKPL 248.5 -2.5 SLBBL 958.9 -4.2 PBLD87 1028 -2 HBLD83 1056.3 0.3 SFMF 10.2 -0.2 ULHC 390 -7.9 GCIL 498 -5.8 DORDI 429 -3.3 TRH 1118 -5 SICL 832 0 SHIVM 599 -8 MMF1 8.98 0.1 CIZBD90 1081 1 KDL 1059 16 MEHL 380.1 -19.9 NBL 292.2 1.2 NLG 1317 2 HATHY 1322 13 MFLD85 1050 -20 SLBSL 1398.4 21.4 SHLB 1886.9 1.9 MLBSL 2000 -26
×
कृषि विकास बैंकको फागुन ३० गते साधारण सभा



कृषि विकास बैंकले साधारण सभा बस्ने भएको छ।

सभा फागुन ३० गते बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा बिहान ११ बजेदेखि सुरु हुनेछ।  बैंकले यस वर्ष लाभांश सम्बन्धी कुनैपनि प्रस्ताव प्रतुत नगरी सभा बोलाएको हो।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ। इक्विटीमा भएको परिवर्तन, नगद प्रवाहलगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ।

त्यस्तै, बैंकको सहायक कम्पनीहरु कोष व्यवस्थापन कम्पनी तथा गोबर ग्यास कम्पनीको गत आवको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने प्रस्ताव पनि रहेको छ। सभा प्रयोजनार्थ बैंकले बिहीबार फागुन १७ गतेदेखि फागुन ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ। आजसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्ने बैंकले जनाएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस