SJLIC 477 -7.5 NESDO 2229 -18 HBLD83 1056.3 0.3 MLBS 1532.3 -86.7 NMFBS 1435 1 SRBLD83 1065 -10 NFS 1350 -43 USHL 783.2 -13.7 CHCL 568.9 -8.1 NSIF2 10.52 0.02 SJCL 326 -3.7 DDBL 916.2 3.1 BHDC 583 5.4 CBBL 980 1 LEC 276.8 -6 ALBSL 1040 -4 RIDI 235 0 SPHL 666.9 16.9 KBLD86 1115 0 GHL 218.5 -1.1 BHPL 655.1 -12.7 CFCL 647 27.1 MHL 725 3.5 NIFRA 280 -5 SLCF 9.21 -0.1 RLFL 625 6.9 SMATA 875 -16 SANIMA 326 -10.2 EDBL 645 -1.9 SCB 691.1 3.6 CMF1 10.5 -0.2 CZBIL 242 -10 AKJCL 209 -3 HDL 1423.1 49.1 GUFL 735 5 MNBBL 395.8 -0.8 BNHC 466.9 0.7 AHPC 267 -0.6 NRN 905 -8 SMHL 613.1 -4
×
एसियन हाइड्रोपावरको पुस २ गते वार्षिक साधारण सभा बस्ने



काठमाडौं, मंसिर १० । एसियन हाइड्रोपावरको पुस २ गते वार्षिक साधारण सभा बस्ने भएको छ ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

सभा प्रयोजनका लागि संस्थाले मंसिर १९ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, मंसिर १८ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।

सभा द ईन्ट्रान्स क्याफे, ललितपुरमा दिउँसो १२.३० बजेबाट सुरु हुनेछ । संस्थाले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस