HDL 1423.1 49.1 SFEF 9.29 0.22 HLI 472 -4 UPPER 214.2 -1.8 SBD87 1048 11.9 PPL 461 -2.5 SBL 345 -8.1 MKJC 467.9 -1 KBLD89 1156 1 CIT 2195 0 LUK 9.21 -0.09 NYADI 305.4 -6.6 CMF1 10.5 -0.2 SJCL 326 -3.7 MLBSL 2000 -26 NIBLSTF 8.68 0 RHGCL 388 0 DDBL 916.2 3.1 MANDU 885 -14 SDBD87 1035 4 RFPL 532 11.1 CFCL 647 27.1 GCIL 498 -5.8 NGPL 472 -2.9 SHL 512 -4.5 SPHL 666.9 16.9 RBCL 17071 -109 DORDI 429 -3.3 HDHPC 208.8 -4.1 GBLBS 738 -10 EBL 605 5 KKHC 260 -2 FMDBL 758 -0.1 AHL 651 2 KEF 9 0.28 STC 5908 9 KRBL 613 0 H8020 10.2 -0.05 CBBL 980 1 PRIN 968 4
×
सपोर्ट लघुवित्तले बोनस सेयर दिने, पुनः दोस्रोपटक साधारण सभा आह्वान



सपोर्ट लघुवित्तको नवौं वार्षिक साधारण सभा बस्ने भएको छ। सभा चैत १७ गते शनिबारको दिन बस्ने भएको हो। साधारण सभा दुर्गा पार्टी प्यालेस इटहरी ४ सुनसरीमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

यसअघि पुस २७ गते बोलाइएको साधारण सभा गणपुरक संख्या नपुगेको कारण स्थगित भएले पुनः दोस्रोपटक सभा बस्न लागेको हो।

सभामा संस्थाले १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६८ प्रतिशत नगद गरी कुल १६.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ।

आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ। आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा रहेको छ।

त्यस्तै, अन्य उपयुक्त लघुवित्त संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न एवं प्रबन्धपत्र, नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ। सभा प्रयोजनार्थ कम्पनीले पुस १६ गते बुक क्लोज गरिसकेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस