×
Lagani
Lagani Shiksha gif
गोबिन्दबहादुर कार्की नयाँ मुख्य सचिव नियुक्त



काठमाडौं, २४ असार । बालेन्द्र शाह नेतृत्वको सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गरेको छ ।

 

Lagani Shiksha gif
sharehubapk गोबिन्दबहादुर कार्की नयाँ मुख्य सचिव नियुक्त

भर्खरै सम्पन्न मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

कार्की यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव थिए ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस