SBI 482.9 -6 GHL 218.5 -1.1 ANLB 4453.1 47 HBLD83 1056.3 0.3 STC 5908 9 SHIVM 599 -8 SSHL 215 0.8 RMF2 9.21 -0.13 NIL 912 8 NGPL 472 -2.9 RSDC 735 0 CGH 909 -5 RAWA 889 29 SLBBL 958.9 -4.2 MDB 630 -3.8 GUFL 735 5 SBID83 1098 8.7 SCBD 1111 6 NBLD87 1020 -8 MHCL 410 -7 ULHC 390 -7.9 SEF 9.51 -0.24 HBL 260 -13 SRLI 443.1 -4.9 RBCLPO 12300 88 SANIMA 326 -10.2 TAMOR 482.9 -2.1 USHEC 523 -7 NUBL 730 2.8 NLG 1317 2 SMFBS 1505.2 6.2 LLBS 1050 5 NICSF 9.5 0.25 EDBL 645 -1.9 PPL 461 -2.5 CIZBD90 1081 1 SBD87 1048 11.9 ILI 483.5 -2.5 NBL 292.2 1.2 MLBS 1532.3 -86.7
×
क्रेष्ट माइक्रो लाइफले आइपीओ निष्कासन गर्दै



क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले आइपीओ निष्कासन गर्ने भएको छ ।

आइपीओ निष्कासनको लागि यस कम्पनीले बिक्री प्रबन्धकको रुपमा एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको छ । यस सम्बन्धी सम्झौतापत्रमा क्रेष्ट माइक्रो लाइफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठ र एनआइएमबि एसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले हस्ताक्षर गरेका हुन् ।

यसैगरी, कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशत अर्थात् २२ लाख ५० हजार कित्ता सेयरा जारी गर्न लागेको हो । यसले १ सय अंकित मूल्यामा आइपीओ जारी गर्न लागेको हो ।

कम्पनीमा संयुक्त लगानीकर्ताहरुमा नेपाली प्रतिष्ठित व्यवसायी समूहहरुको संस्थापक लगानी ७० प्रतिशत रहेको छ र यस सार्वजनिक निष्काशन पश्चात् सर्वसाधारण लगानीकर्ताहरुको लगानी ३० प्रतिशत रहनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस