VLUCL 588 -1.9 MLBSL 2000 -26 SAEF 11.22 0.17 MKCL 1497 -26 HPPL 316.3 -3.6 RFPL 532 11.1 CKHL 632 -8 CORBL 958.8 -10.2 LBBL 475 -4.8 SEF 9.51 -0.24 DOLTI 538 10 RMF2 9.21 -0.13 NYADI 305.4 -6.6 NICD83/84 1062 -19 MHNL 265.5 -0.5 LUK 9.21 -0.09 RBCL 17071 -109 PMHPL 260 -4 ALICL 714.5 -1.2 SFCL 704.1 63.6 SLBBL 958.9 -4.2 SCBD 1111 6 KMCDB 1027.8 -11.1 HLBSL 1010 -10 MFLD85 1050 -20 BARUN 379 -6.1 USLB 1467 -2.9 SNLI 585.1 -0.9 TPC 465 6 NBLD85 1025 0 MBL 255 -4 ILBS 980 -21.5 NHPC 220.1 0 BNT 14350 -50 IHL 499 -1 PBLD87 1028 -2 HRL 861 -4 NRIC 803 -5 KPCL 493 -0.8 KBL 234 -6.9
×
रिडी पावरको हकप्रद सेयर निष्कासन मिति सार्बजनिक।



रिडी पावर कम्पनीले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ।

कम्पनीले फागुन १८ गतेदेखि १:०.५० अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर जारी गर्ने जनाएको हो। कम्पनीका अनुसार संस्थाले १०० अंकित मूल्यमा ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न लागेको हो।

यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ। यसमा आवेदकले मुक्तिनाथ क्यापिटल र कम्पनीको केन्द्रीय कार्यालयबाट आवेदन दिन सक्ने छन भने मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकको तोकिएको शाखा कार्यालदयबाट पनि आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

यसबाहेक पनि आवेदकहरुले धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ।  यो हाइड्रोपावरको  लगानी तथा व्यवस्थापनमा रहेको साझा पावर डेभलपमेन्ट कम्पनीको स्वामित्वमा रहने तल्लो बलेफि जलिविद्युत आयोजना निर्माण गर्न र उक्त आयोजनामा स्वपुँजी व्यवस्थापन गर्न हकप्रद सेयर निष्कासन गर्न लागेको हो।

हाल रिडी पावरको चुक्ता पुँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ रहेको छ। हकप्रद पछि यसको पुँजी २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ पुग्नेछ।

उक्त हकप्रद सेयरको लागि यसले माघ २२ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, माघ २१ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन्। यो हकप्रद सेयरमा लगानीकर्ताले चैत ८ गतेसम्म आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस