VLUCL 588 -1.9 UNHPL 266 0 KEF 9 0.28 CORBL 958.8 -10.2 NUBL 730 2.8 SBLD89 1200 16.1 TVCL 461 1 NIBD2082 1099 0 SWBBL 1065 2.1 SLCF 9.21 -0.1 MMKJL 543.6 9.6 HATHY 1322 13 SPIL 853 -18 NIBSF2 8.9 0.08 UNL 48870 -930 NIL 912 8 MLBBL 1635 15 PPCL 262 -5.2 NBF3 9.04 0.17 MFIL 768 48 NTC 980.1 -2.4 ALBSL 1040 -4 NIBD84 1030 -20 JBBL 351 -3.1 GLH 244 -2 CIZBD86 1060 -10 NBF2 9.15 -0.05 CHCL 568.9 -8.1 SGHC 393.6 0.1 STC 5908 9 EBLD86 1040 -2 SHLB 1886.9 1.9 NLICL 606 -4 MLBS 1532.3 -86.7 NICA 452 -13 SMPDA 910 -1 SSHL 215 0.8 CMF2 9.21 -0.1 CCBD88 1123.1 6.1 MKCL 1497 -26
×
घलेम्दी हाइड्रोपावरको सेयर लिलामी बिक्री खुला हुँदै



घलेम्दी हाइड्रोपावरले ३२ लाख १७ हजार ७२४ कित्ता सेयर लिलामीका लागि बिक्री खुला गर्दैछ।

कम्पनीले सर्वसाधारण समूहको लागि माघ ९ देखि सेयर बिक्री गर्न लागेको हो। यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धीहरुले बोलपत्रमा सहभागी हुनुपर्नेछ।

यसमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ। यसअघि कम्पनीले गत मंसिर १० गतेदेखि पुस १६ गतेसम्म २०० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो। जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको १ करोड १० लाख कित्ता हकप्रद सेयरमा ७७ लाख ८२ हजार २७६ कित्ताका लागि मात्र आवेदन परेको थियो।

सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याउन लागेको हो। आवेदन दिने अन्तिम म्याद माघ २३ गतेसम्म रहेको छ। यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस