RSDC 735 0 SNLI 585.1 -0.9 PMLI 562 1 HPPL 316.3 -3.6 SALICO 747 -9.1 RNLI 495.5 1.5 ALICL 714.5 -1.2 NADEP 1030 -55 KBSH 2386 -9 RMF1 9.15 -0.1 C30MF 9.74 0 H8020 10.2 -0.05 ADBL 367 -11.1 SINDU 667 -6 RAWA 889 29 LSL 253.5 -5.5 GBIME 256.1 -4.4 MHNL 265.5 -0.5 SJCL 326 -3.7 NFS 1350 -43 NLO 242.1 0 JBBL 351 -3.1 IGI 600 -4 SCBD 1111 6 MCHL 488.3 -3.7 SBCF 9 -0.2 LICN 1995.9 -27.1 MSLB 1564 -70 SSHL 215 0.8 FOWAD 1479 0 GVL 538.5 -22 MKHL 493 -6 GRDBL 743 5 PBD85 1079.9 19.9 CIZBD90 1081 1 GIBF1 9.69 0.1 SBL 345 -8.1 SGIC 641.2 -4.8 CMF2 9.21 -0.1 UNLB 2527 -3.9
×


सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सुरु गर्नुभएको छ ।

त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाले उहाँलाई बजेट प्रस्तुत गर्न अनुमति दिनुभएको थियो । अर्थमन्त्रीले राजनीतिक परिवर्तनका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै अर्थमन्त्री शर्माले बजेट वाचन गर्न सुरु गर्नुभएको हो ।

संसद्मा आगामी आवको बजेट पेश :  सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश भएको छ ।

आज अपराह्न ४ बजे बसेको संयुक्त बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई बजेट पेश गर्न अनुमति दिनुभएको थियो ।

अहिले बैठकमा अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गरिरहनुभएको छ । यसअघि आजै बसेको मन्त्रिपरिषद् बैठकले आगामी आवको बजेट पारित गरेको थियो । प्रतिनिधिसभाको बैठकले शनिबार सरकारको नीति तथा कार्यक्रम पारित गरेको थियो । साथै आर्थिक सर्वेक्षण पनि सार्वजनिक भएको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस