×
Lagani
Lagani Shiksha gif
लुम्बिनी विकास बैंकले ऋणपत्र ल्याउन बोर्डबाट पायो अनुमति



धितोपत्र बोर्डबाट लुम्बिनी विकास बैंकले ऋणपत्र बिक्री गर्न अनुमति पाएको छ ।

बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न अनुमति पाएको हो । बैंकले बोर्डबाट १ हजार रुपैयाँ प्रतिइकाई दरमा १० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति पाएको हो । जसमध्ये सर्वसाधारणका लागि ४ लाख इकाई खुला हुनेछ । बाँकी रहेको ६ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने जनाएको छ  ।

Lagani Shiksha gif
sharehubapk लुम्बिनी विकास बैंकले ऋणपत्र ल्याउन बोर्डबाट पायो अनुमति

यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ ।उक्त ऋणपत्रमा वार्षिक ११ प्रतिशत ब्याजदर पाइनेछ।  बैंकले १० वर्ष अवधिको ‘एलबीबीएल डिबेन्चर २०८९’ नाममा ऋणपत्र जारी गर्न लागेको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस