×
Lagani
Lagani Shiksha gif
एसीसी यू १९ वुमन्स प्रिमियर कप खेल्ने नेपाली टिमको बिदाई



मलेसियामा जुलाई ११ देखि हुने एसीसी यू १९ वुमन्स प्रिमियर कप खेल्न जाने नेपाली टिमको बिदाई गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले एक कार्यक्रम गरेर नेपाली यू-१९ महिला टिमको बिदाई गरेको हो ।

Lagani Shiksha gif
sharehubapk एसीसी यू १९ वुमन्स प्रिमियर कप खेल्ने नेपाली टिमको बिदाई

क्यानले सोनी पाख्रिनको कप्तानीमा १४ सदस्यीय टिम मलेसिया पठाउने घोषणा गरेको छ । नेपाली टिममा सोनी पाख्रिन (कप्तान), सना प्रवीण, अलिसा कुमारी यादव, सावित्री धामी, मनिषा उपाध्याय, रचना चौधरी, रिया शर्मा, अनु कडायत, तिर्सना विश्वकर्मा, कुश्मा गुरुङ, अन्जी पाठक, मनिषा चौधरी, स्नेहा महरा र करुणा विष्ट रहेका छन् ।

त्यस्तै वैकल्पिक खेलाडीमा प्रतिमा साह, प्रिसना राना मगर, साक्षी यादव र आश्ना चौधरी रहेका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस