NABBC 631 -12 ILI 483.5 -2.5 SFEF 9.29 0.22 NMB 263.9 -7.1 JBBL 351 -3.1 UAIL 639 -1 HBLD83 1056.3 0.3 UNLB 2527 -3.9 CHDC 1684 -35.9 HHL 439 -3.2 KMCDB 1027.8 -11.1 IGI 600 -4 CITY 805 -17 RLFL 625 6.9 LICN 1995.9 -27.1 CKHL 632 -8 SINDU 667 -6 ULBSL 3199 37 NRIC 803 -5 CMF2 9.21 -0.1 SPHL 666.9 16.9 H8020 10.2 -0.05 KDBY 9.21 -0.23 LSL 253.5 -5.5 SWBBL 1065 2.1 LBBL 475 -4.8 ICFC 823.9 74.9 NUBL 730 2.8 PPCL 262 -5.2 SMB 1809 4 BOKD86 1040 18 PRIN 968 4 MCHL 488.3 -3.7 BFC 625 9.1 UMRH 475 -1.9 CHCL 568.9 -8.1 CHL 353 0.4 SLBBL 958.9 -4.2 RAWA 889 29 CIZBD86 1060 -10
×
स्वरोजगार लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



भरतपुर , १० फागुन । स्वरोजगार लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । स्वरोजगार लघुवित्तले सभा प्रयोजनका लागि फागुन १३ गते बुक क्लोज गर्दै छ ।

फागुन ११ र १२ गते शुक्रबार र शनिवार परेकाले सेयर कारोबार नहुने भएकोले गर्दा कम्पनीको लाभांश हात पार्न आजै सेयरधनी बन्नुपर्ने हुन्छ । कम्पनीले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर सहित प्रयोजनको लागि ०.३६८ प्रतिशत नगद गरी कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्दैछ ।

उक्त लाभांश पारित गर्न यस कम्पनीले फागुन २६ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा नेपाल हाउस हात्तीसार, काठमाडौंमा बिहान ११ः३० बजेदेखि सुरु हुनेछ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस