SPC 586.4 -30.6 KDBY 8.55 0 PHCL 298 -17 UNHPL 243 -9 KPCL 400 -11.1 RAWA 444 -18 BGWT 578 -6 SMJC 362.7 -17.7 EDBL 339 -9 RHGCL 284 -13 WNLB 801 -15 NMB 177.2 0.2 CHL 290 -12.9 MANDU 670 -17 NIBSF2 7.24 -0.12 SAPDBL 250 -1.9 BHDC 455 -20.9 NIFRA 202 -4.7 MLBL 315.2 -3.8 SFMF 9.55 0.17 ANLB 1876.2 -77.8 LUK 7.95 -0.02 MSLB 826.2 -33.8 EBLD86 906.3 0 RSDC 516.6 -1.4 SINDU 315 -3.1 GBILD86/87 902 2 CIT 2076 -24 SAGF 8.62 -0.03 FMDBL 580 0 ICFCD83 1107.5 -22.5 KLBSL 787 -14.8 RBCL 13949 239 TVCL 506.1 -28.9 SMATA 580 -13 NMBD2085 999 0 CGH 805 -13 JBLB 1230 -30 OHL 742 -21.8 KRBL 354.8 -6.2
×
स्वरोजगार लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



भरतपुर , १० फागुन । स्वरोजगार लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । स्वरोजगार लघुवित्तले सभा प्रयोजनका लागि फागुन १३ गते बुक क्लोज गर्दै छ ।

फागुन ११ र १२ गते शुक्रबार र शनिवार परेकाले सेयर कारोबार नहुने भएकोले गर्दा कम्पनीको लाभांश हात पार्न आजै सेयरधनी बन्नुपर्ने हुन्छ । कम्पनीले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर सहित प्रयोजनको लागि ०.३६८ प्रतिशत नगद गरी कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्दैछ ।

उक्त लाभांश पारित गर्न यस कम्पनीले फागुन २६ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा नेपाल हाउस हात्तीसार, काठमाडौंमा बिहान ११ः३० बजेदेखि सुरु हुनेछ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस