×
एनआइसी एसिया डाइनामिक फन्डको लाभांश घोषणा



एनआइसी एसिया डाइनामिक डेब्ट फन्डले लाभांश घोषणा गरेको छ ।

योजना व्यवस्थापक एनआइसी एसिया क्यापिटलको शुक्रबार (२८ असोज) बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट कर सहित ६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यता, फन्डले लाभांश वितरण प्रयोजनको लागि १५ कात्तिकमा बुक क्लोज गर्ने जनाएको छ । यसर्थ, १४ कात्तिकसम्म कायम इकाइधनीले लाभांश पाउनेछन् ।

 

Capture 166 एनआइसी एसिया डाइनामिक फन्डको लाभांश घोषणा

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस