SALICO 747 -9.1 SPC 520 5 SIFC 628 10 NABIL 594 3 CLI 634 -4.9 RSDC 735 0 NIL 912 8 SHLB 1886.9 1.9 HIDCL 270.7 -4.1 ULBSL 3199 37 UMHL 308 -4 SMFBS 1505.2 6.2 RLFL 625 6.9 CORBL 958.8 -10.2 VLBS 902.5 -7.5 HBL 260 -13 GMFIL 623 1 DOLTI 538 10 NIBSF2 8.9 0.08 KRBL 613 0 SNLI 585.1 -0.9 NESDO 2229 -18 USLB 1467 -2.9 KSBBL 448 -3 TRH 1118 -5 ILI 483.5 -2.5 SMJC 574 -6 SADBL 419 -1 MKHC 339 -1 SARBTM 765 -5 HEI 648 -10 LEC 276.8 -6 NIMBPO 176.9 -1.1 GFCL 1051.1 6 OHL 925 -9 BNT 14350 -50 NMBD87/88 1027 -3 SICL 832 0 UHEWA 476 -11 LVF2 9 0
×
कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन



कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । बैंकले भदौ १७ गतेबाट प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख युनिट ९इकाई० ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये १८ लाख युनिट ऋणपत्र व्यक्तिगत तथा बाँकी १२ लाख युनिटमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यसबाट सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याएको छ ।  सामूहिक लगानी कोषहरुले कुल ६० हजार इकाई पाउनेछन् । यस ऋणपत्रमा वार्षिक ११ प्रतिशत ब्याजदर पाइनेछ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । बैंकले १० वर्ष अवधिको केबीएल डिबेन्चर २०८९’ नाममा ऋणपत्र जारी गरेको हो ।

यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ । यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस