NICA 452 -13 NIMB 241.9 -9.1 GMFBS 1512.1 -16.9 GLH 244 -2 NESDO 2229 -18 MBL 255 -4 ADBL 367 -11.1 KEF 9 0.28 UMRH 475 -1.9 LLBS 1050 5 SIGS3 9.45 0.09 DORDI 429 -3.3 PRSF 9.54 -0.11 CORBL 958.8 -10.2 NTC 980.1 -2.4 SWMF 812 -13 PPL 461 -2.5 RNLI 495.5 1.5 KDL 1059 16 WNLB 2650 -80 CCBD88 1123.1 6.1 NLG 1317 2 NICBF 9.3 -0.08 KBL 234 -6.9 KMCDB 1027.8 -11.1 SIKLES 707 -3 HLBSL 1010 -10 MAKAR 500 6 FMDBL 758 -0.1 SMJC 574 -6 SAMAJ 3321.1 1.1 SJLIC 477 -7.5 UNL 48870 -930 SLBSL 1398.4 21.4 RIDI 235 0 DHPL 242 1 SAEF 11.22 0.17 SAPDBL 569.6 -7.4 BNHC 466.9 0.7 NABBC 631 -12
×
नेप्सेमा निफ्रासहित २ कम्पनीकाे बाेनस सेयर सूचिकृत, कुनकाे कति ?



नेप्सेमा आज  २ वटा कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडकाे ८ प्रतिशत बोनस बापतको एक कराेड ६० लाख कित्ता सेयर र सिभिल बैंक लिमिटेडको ५ प्रतिशत बाेनस बापतकाे ४३ लाख २१ हजार ८ सय ३० दशमलव ४२ कित्ता सेयर सूचिकृत भएको हो ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले २९ मंसिरमा बसेको साधारणसभाले आठ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न शून्य दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो  ।

सिभिल बैंक लिमिटेडको पौष ३० गते शुक्रबार बसेको एघारौं वार्षिक साधारण सभाले  चुक्ता पूँजीको ५ प्रतिशत बराबरको बोनस सेयर तथा कर प्रयोजनको लागि प्रति सेयर ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो  ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस