NYADI 305.4 -6.6 KDBY 9.21 -0.23 NIBLGF 9.1 0.38 SPIL 853 -18 CHL 353 0.4 SLCF 9.21 -0.1 SDBD87 1035 4 NBBD2085 1100 0 TRH 1118 -5 UMHL 308 -4 GMFIL 623 1 SMHL 613.1 -4 UNLB 2527 -3.9 JOSHI 305 -6.8 LLBS 1050 5 NICA 452 -13 MHL 725 3.5 NICLBSL 705.5 -7.5 SMJC 574 -6 SRBLD83 1065 -10 CIT 2195 0 SJCL 326 -3.7 TVCL 461 1 KKHC 260 -2 ICFC 823.9 74.9 NICD88 1032 -21 NIBLSTF 8.68 0 MANDU 885 -14 LUK 9.21 -0.09 AHPC 267 -0.6 NLO 242.1 0 GMFBS 1512.1 -16.9 MNBBL 395.8 -0.8 C30MF 9.74 0 SHPC 525 -3.9 CITY 805 -17 DDBL 916.2 3.1 SPL 813 -12.1 SBLD84 1040 19.3 MEL 292 2
×
गुराँस लघुवित्तको नाफ बढ्यो



कठमाडौं, साउन १३ । गुराँस लघुवित्तको नाफा गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा वृद्धि भएको छ । यसअवधिमा खुद नाफा १४४९.११ प्रतिशतले बढेर २ करोड ५९ लाख ६३ हजार रुपैयाँ पुगेको छ ।

खुद ब्याज आम्दानी ४७.९४ प्रतिशतले बढेर ८ करोड २८ लाख ८१ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा १४१८.२४ प्रतिशतले बढेर २ करोड ५९ लाख ६३ हजार रुपैयाँ पुगेको छ । खराब कर्जा ३.९० प्रतिशतले घटेर २.४६ प्रतिशतमा आएको छ ।गत असार मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी १० करोड १४ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी २५ रुपैयाँ ६१ पैसा र प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ५२ पैसा छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले १६ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको छ । यता, खराब कर्जा भने घटेको छ । यसले खुद नाफा बढ्न सहयोग गरेको हो ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस