API 289.5 2.5 SFCL 704.1 63.6 SRLI 443.1 -4.9 HEI 648 -10 EBLD86 1040 -2 SBI 482.9 -6 NICA 452 -13 NIMBPO 176.9 -1.1 ULBSL 3199 37 SCBD 1111 6 PBLD87 1028 -2 VLBS 902.5 -7.5 ACLBSL 1035 0 GBBL 447 -6 NHPC 220.1 0 SNMAPO 190 0 HRL 861 -4 RNLI 495.5 1.5 GBBLPO 205 0 SMJC 574 -6 RBCLPO 12300 88 HBL 260 -13 DDBL 916.2 3.1 SAEF 11.22 0.17 TVCL 461 1 PFL 652 -1 SICL 832 0 SMPDA 910 -1 PRSF 9.54 -0.11 BNHC 466.9 0.7 NLICL 606 -4 BFC 625 9.1 MMF1 8.98 0.1 CCBD88 1123.1 6.1 RSDC 735 0 KMCDB 1027.8 -11.1 CHDC 1684 -35.9 NYADI 305.4 -6.6 KBLD89 1156 1 NIBSF2 8.9 0.08
×
गुराँस लघुवित्तको नाफ बढ्यो



कठमाडौं, साउन १३ । गुराँस लघुवित्तको नाफा गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा वृद्धि भएको छ । यसअवधिमा खुद नाफा १४४९.११ प्रतिशतले बढेर २ करोड ५९ लाख ६३ हजार रुपैयाँ पुगेको छ ।

खुद ब्याज आम्दानी ४७.९४ प्रतिशतले बढेर ८ करोड २८ लाख ८१ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा १४१८.२४ प्रतिशतले बढेर २ करोड ५९ लाख ६३ हजार रुपैयाँ पुगेको छ । खराब कर्जा ३.९० प्रतिशतले घटेर २.४६ प्रतिशतमा आएको छ ।गत असार मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी १० करोड १४ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी २५ रुपैयाँ ६१ पैसा र प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ५२ पैसा छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले १६ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको छ । यता, खराब कर्जा भने घटेको छ । यसले खुद नाफा बढ्न सहयोग गरेको हो ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस