×
सिटिजन लाइफ इन्स्याेरेन्सको ५ बोनस सेयर नेप्सेमा सूचीकृत



सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

१८ लाख ७५ हजार कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको हो । यस इन्स्योरेन्सले सेयरधनीलाई वितरण गरेको ५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस