NIBLGF 9.1 0.38 DHPL 242 1 RSDC 735 0 NMBMF 695 -10 KPCL 493 -0.8 IGI 600 -4 JOSHI 305 -6.8 GBLBS 738 -10 SIKLES 707 -3 MHL 725 3.5 NMB50 10.3 0.05 KBLD86 1115 0 EHPL 840 7.9 RLFL 625 6.9 SHLB 1886.9 1.9 PSF 9.51 -0.09 HDHPC 208.8 -4.1 LSL 253.5 -5.5 GLH 244 -2 CGH 909 -5 SMJC 574 -6 SBLD84 1040 19.3 MMKJL 543.6 9.6 GMFIL 623 1 HLBSL 1010 -10 MAKAR 500 6 RBCL 17071 -109 CORBL 958.8 -10.2 LICN 1995.9 -27.1 H8020 10.2 -0.05 EBLD86 1040 -2 GLBSL 1600.4 -29.6 NIBD84 1030 -20 AHPC 267 -0.6 CMF1 10.5 -0.2 NSIF2 10.52 0.02 LBBL 475 -4.8 UNL 48870 -930 NICFC 8.97 -0.33 PROFL 655 7
×
खुलामुखी म्युचुअल फण्ड निष्कासन गर्दै नबिल इन्भेष्टमेन्ट बैंकिङ।



नबिल इन्भेष्टमेन्ट बैंकिङले २३ कात्तिकदेखि खुलामुखी म्युचुअल फण्ड निष्कासन गर्ने भएको छ ।

कम्पनीले नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने नबिल फ्लेक्सी क्याप फण्ड निष्कासन गर्न लागेको हो । सो योजना अन्तर्गत क्यापिटलले प्रतिइकाई १० रुपैयाँ दरको ७ करोड इकाईमध्ये न्यूनतम १ करोड १२ लाख वा  खुला बिक्री भएको इकाई  संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवर्द्धक र योजना व्यवस्थापकका लागि छुट्याइएको छ ।

जसमध्ये कोष प्रवर्द्धकलाई १४ प्रतिशत र योजना व्यवस्थापकलाई रहेको छ । कम्पनीले बाँकी रहेको ६ करोड ३७ लाख ५० हजार इकाई निष्कासन गर्नेछ । सो मध्ये पहिलो चरणमा सर्वसाधारणका लागि ५ करोड इकाई निष्कासन गर्न लागेको हो ।

सो इकाईका लागि कात्तिक २७ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा आवेदन दिने मिति मंसिर ७ गतेसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम ७५ लाख इकाईका लागि आवेदन दिन सकिनेछ ।

सो फण्डको इकाईका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ । यो फण्डको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमन्ट बैंकिङ लिमिटेड रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस