FOWAD 1479 0 H8020 10.2 -0.05 SBLD89 1200 16.1 SMH 1064.8 5.9 AVYAN 909 -6 IHL 499 -1 UNLB 2527 -3.9 LICN 1995.9 -27.1 NBF3 9.04 0.17 HIDCLP 183 -2 KBSH 2386 -9 GLBSL 1600.4 -29.6 NBBD2085 1100 0 NIBLSTF 8.68 0 NMFBS 1435 1 AHL 651 2 SLBSL 1398.4 21.4 RBCLPO 12300 88 SIGS2 10.05 0 OHL 925 -9 MLBSL 2000 -26 KDBY 9.21 -0.23 BBC 4255 50 NLICL 606 -4 NICBF 9.3 -0.08 MBJC 321 -8 SAEF 11.22 0.17 CHL 353 0.4 HHL 439 -3.2 RHGCL 388 0 CORBL 958.8 -10.2 NIL 912 8 HBLD83 1056.3 0.3 MKHL 493 -6 BFC 625 9.1 NUBL 730 2.8 PBD85 1079.9 19.9 KDL 1059 16 MATRI 1405 -8 SJCL 326 -3.7
×
न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँटपछि , यहाँबाट हेर्नुहोस नतिजा।




न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँटपछि, यहाँबाट हेर्नुहोस नतिजा।


न्यादी हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपीओको नतिजा कहिले आउला भन्ने सबैको चासो रहेको छ। हाल सम्म आधिकारिक रुपमा बाँडफाँटको मिति तय भने गरिएको छैन। आइपियो बाँडफाँट  भए पछी तपाइले तलको  लिंक बाट आफुलाई परेको र नपरेको भनि नतिजा हेर्न सक्नु हुने छ।

कम्पनीले   रु. २२ करोड ५० लाखको आईपीओ निष्कासन गरेको थियो । कम्पनीले १०० अंकित दरका कुल २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको हो । उक्त शेयर  निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई बैंक रहेको छ भने प्रत्याभुतकर्ता नागरिक लगानी कोष रहेको छ।

न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओमा अन्तिम दिनसम्म २३ लाख ५७ हजार १६६ जनाको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार  यी आवेदकहरुबाट २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताको लागि आवेदन परेको हो । जुन मागभन्दा १४ गुणा बढी हो ।

कसरि हेर्ने नतिजा :

१) नतिजा हेर्नको लागि नेप्से बजारको एप डाउनलोड गर्नुहोला।
२) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला।  
३) एप खोलि IPO RESULTS भन्ने अप्सन छान्नुहोला।
४) आफ्नो दिम्याट  नम्बर हानि कम्पनि छान्नुहोला।
५) त्यसपछि तपाइले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।

कम्पनीले लमजुङ जिल्लामा ३० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ। प्रतिमेगावाट लागत अनुमान २० करोड ३९ लाख २५ हजार रहेको छ। कुल लगानी अनुमान ६ अर्ब ११ करोड ७७ लाख रहेको छ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ९ करोड ५० लाख रुपैयाँ रहेको छ। स्थानियलाई १५ करोड रुपैयाँ, संस्थापक शेयरधनीहरुको लागि ३ करोड रुपैयाँ र सर्वसाधारणलाई २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ।

र्थिक वर्ष ०७७/७८ सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ९१ दशमलव ९९ रहेको छ । यस अवधिसम्म कम्पनी रू. ८ करोड ७७ लाख ६४ हजार नोक्सानीमा रहेको छ ।

नतिजा यहाँ बाट पनि हेर्न सक्नु हुने छ।

१) नेप्से बजारको एप

मेरो शेयरको साइट

३)  बिक्रि प्रबन्धकको साइट 

४) न्यादी हाइड्रोपावर लिमिटेडको साइट

५) सिडिएस एण्ड क्लियरिङ्गको मेरोशेयर

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस