NICGF 9.35 0 CYCL 1141 -39 MNBBL 345.1 -5.9 UAIL 515.2 -14.7 HDL 1490 -30 SDLBSLP 327 0 GCIL 477 -16 PRVU 141.5 -2.5 DOLTI 365 -22 CFCL 324.2 -10.8 SBI 283 -2 USLB 1090 0 UMRH 347.1 -16.9 NADEP 506.1 -8.9 LBBL 372.1 -4.4 KMCDB 636 -1 SJCL 271.8 -8.2 RIDI 185.9 -3.6 NICL 808 -12.1 HIDCL 167.9 -2.1 SHL 428.5 -11.5 HATHY 843.5 -13.5 SAMAJ 1720.7 64.6 MFLD85 930.2 3 MSHL 606 -10 SJLIC 457 -8 BPCL 300.2 -3.5 MLBL 315.2 -3.8 MPFL 337.2 -18.8 ALBSL 640 0 USHEC 347 -19.2 GLBSL 915 1 PRSF 8.32 -0.08 PMHPL 241.9 -10.1 SMFBS 866.4 -17.6 NICGF2 7.57 -0.62 MMKJL 420 0 CMF2 7.58 -0.13 NFS 337 -16 HDHPC 135.1 -3.9
×
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले आइपीओ जारी गर्दै



क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको चैत ५ गते वार्षिक साधारण सभा बस्ने भएको छ।

कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएको बोलाएको हो। सभा चैत ५ गते शुभ होटल प्रालि, चाईना पुल, वीरेन्द्रनगर, सुर्खेतमा बिहान ११ बजेदेखि सुरु हुनेछ। सभामा कम्पनीले आइपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ। आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबको विषयमा छलफल हुनेछ।

आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहनेछ। सभाले स्वतन्त्र सञ्चाल पनि निर्वाचन गर्नेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस