CHCL 568.9 -8.1 SJLIC 477 -7.5 RURU 740 -9.8 PBD88 1102.1 2.1 NHDL 570 0 NMBMF 695 -10 JBBL 351 -3.1 HDHPC 208.8 -4.1 MBJC 321 -8 JFL 655 6 SPC 520 5 NTC 980.1 -2.4 HIDCL 270.7 -4.1 PPL 461 -2.5 EBLD86 1040 -2 RNLI 495.5 1.5 SHIVM 599 -8 SINDU 667 -6 NIFRA 280 -5 NICD83/84 1062 -19 NADEP 1030 -55 NICFC 8.97 -0.33 SIGS3 9.45 0.09 NHPC 220.1 0 MLBBL 1635 15 SEF 9.51 -0.24 MPFL 751 5 NLO 242.1 0 KBLD86 1115 0 PBLD87 1028 -2 KDBY 9.21 -0.23 SHLB 1886.9 1.9 RADHI 397.9 7.9 GBBLPO 205 0 MHCL 410 -7 SDBD87 1035 4 BHPL 655.1 -12.7 SPIL 853 -18 SMHL 613.1 -4 LUK 9.21 -0.09
×
नेको इन्सुरेन्सको विशेष साधारणसभा आज , हकप्रद सेयर जारी गर्ने प्रस्ताव।



नेको इन्सुरेन्सको हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्न आज शुक्रबार असोज १९ गते विशेष साधारण सभा बस्दैछ ।

विशेष साधारण सभा लिसारा रिसेप्सन, नक्साल काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । कम्पनीले हाल कायम चुक्ता पुँजीमा २५% हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद सेयरका लागि नियामक बिमा प्राधिकरणले अनुमति दिइसकेको छ । विशेष सभाबाट प्रस्ताव पारित भएपछि हकप्रद सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिनुपर्छ ।

बोर्डले अनुमति दिएपछि मात्र हकप्रद सेयर जारी हुन्छ । सभा प्रयोजनका लागि यसले असोज १० गते बुक क्लोज गरिसकेको छ । यसआधारमा असोज ९ गतेसम्म कायम रहेका सेयरधनीले मात्र विशेष साधारण सभामा भाग लिन पाउनेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस