RNLI 431.6 -2.4 SHEL 162.2 -2.3 CIT 2151 -8 NBLD85 976 -4.1 NIMBPO 140 0.3 PPL 470 -6 KDBY 9.2 -0.57 HPPL 260 -5 ULBSL 1911 -54 MND84/85 985 4 MHL 450 -9.9 NUBL 704.9 -1.1 SIGS2 8.26 -0.24 SBID83 1070 10 RHPL 279 1.2 NESDO 2120 -20 GLBSL 1842.1 -27.9 JSLBB 1400 -30 UAIL 575.6 -10.4 HLBSL 1295 -33 SMHL 640 13 MLBSL 1894 -20 KBL 142 0 UMRH 415.2 -4.8 MBLD87 980.1 -9.3 NHDL 536 -1.2 PSF 9.01 -0.3 MSHL 693 -77 CBBL 858 -5 MMKJL 486.6 -6.4 SKBBL 825 -1.1 SABSL 1100 -11 MSLB 1410 -84 LUK 8.68 -0.13 NICGF 9.8 0 SBCF 8.03 0 NABIL 479.1 -3.9 MAKAR 400 2 NICA 415.1 -2.9 SHIVM 497.1 -6.2
×
यी ५ तरिका तरिकाबाट हेर्नुहोस साहस उर्जाले निस्कासन गरेको आईपीओको नतिजा



साहस उर्जा लिमिटेडको आईपीओ बाँडफाँट  भएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार आज  बिहान ९ बजे आइपीओ बाँडफाँट भएको  छ ।

असोज ६ गतेदेखि १० गते सम्म सर्वसाधारणको लागि निष्काशन गरेको शेयर आइतबार बाँडफाँट भएको भएको हो । यस आइपीओमा २४ लाख ६२ हजार भन्दा बढी आवेदकबाट ३ करोड ४३ लाख भन्दा बढी कित्ताका लागि आवेदन परेको थियो   ।  कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले जनाए अनुसार आज आईपीओ बाँडफाँट भएको हो ।

कुल दर आवेदकमध्ये गोलाप्रथाबाट भाग्यमानी ६ लाख ४४ हजार आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् भने १७ लाख ३९ हजार ४६० आवेदकको हात खाली भएको छ।

शुक्रबार प्रिअलटमेन्ट सकाएर आइतबार शेयर बाँडफाँट गर्न लगेको एनआईविएल एस क्यापिटलले जनाएको छ ।  यो आइपियोमा सर्वसाधारणबाट माग गरिएको भन्दा ५.६२ गुणा धेरैआवेदन परेको छ  जसले गर्दा जम्मा ६ लाख ४४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन  भने  बाकिको हात खालि रहेको छ ।

उक्त कम्पनीले भदौ ६ गतेदेखि रू. ७० करोड बराबरको ७० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो  । कुल कित्तामध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता शेयर कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याइएको छ ।

इक्रा नेपालले कम्पनीलाई इक्राएनपि आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ।

नतिजा सार्बजनिक भएपछी यहाँ बाट हेर्न सक्नु हुने छ।

१) नेप्से बजारको एप

) मेरो शेयरको साइट

३) बिक्रि प्रबन्धकको साइट 

४) साहस उर्जाको वेवसाईट

५) सिडिएस एण्ड क्लियरिङ्गको मेरोशेयरको

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस