AKJCL 209 -3 PROFL 655 7 NHDL 570 0 PPCL 262 -5.2 HDL 1423.1 49.1 DHPL 242 1 PFL 652 -1 MAKAR 500 6 KPCL 493 -0.8 KDBY 9.21 -0.23 SNLI 585.1 -0.9 SEF 9.51 -0.24 JSLBB 1513.9 38.9 GBLBS 738 -10 BARUN 379 -6.1 MATRI 1405 -8 UAIL 639 -1 CZBIL 242 -10 GLH 244 -2 SPL 813 -12.1 RMF2 9.21 -0.13 MLBSL 2000 -26 NIBD84 1030 -20 PSF 9.51 -0.09 KBL 234 -6.9 PBD88 1102.1 2.1 SHLB 1886.9 1.9 HHL 439 -3.2 CIT 2195 0 TPC 465 6 RNLI 495.5 1.5 SIGS3 9.45 0.09 KEF 9 0.28 GMFBS 1512.1 -16.9 MBLD2085 1085 6.5 MKJC 467.9 -1 SFMF 10.2 -0.2 SJLIC 477 -7.5 NRIC 803 -5 DORDI 429 -3.3
×
आईपियो पर्ने बित्तिकै बेच्ने म्युचुअल फण्ड अहिले घाटामा !



सेयर बजार परिसूचक नेप्से ओरालो लाग्दा म्युचुअल फण्ड घाटामा गएका छन् ।

चालु आर्थिक वर्षको चार महिनाको वित्तीय विवरणअनुसार सबैजसो म्युचुअल फन्ड घाटामा छन् । यद्यपि असोजको तुलनामा कात्तिकमा भने उनीहरूले आफ्नो नोक्सानी घटाएका छन् ।

सेयर बजार अस्थिर हुँदा फण्ड तथा सर्वसाधारण लगानीकर्ताले नाफा गर्न सकेका छैनन्। बजार निरन्तर रुपमा बढ्दा नाफा मात्रै गरिरहने अनि एकोहोरो घटिरहँदा घाटा भैरहेको ट्रेन्ड देखिन्छ।

 

म्युचुअल फन्डकात्तिक नाफा/नोक्सान (रुपैयाँमा)असोज नाफा/नोक्सान (रुपैयाँमा)
नबिल इक्विटी फन्ड– ६ करोड ५८ लाख– ८ करोड २६ लाख
नबिल म्युचुअल फन्ड २– ६ करोड ५६ लाख– ७ करोड ७५ लाख
नबिल म्युचुअल फन्ड ३– ३ करोड ९८ लाख– ५ करोड ५३ लाख
सिटिजन्स म्युचुअल फन्ड १-१ करोड ४७ लाख– २ करोड ५० लाख
सिटिजन्स म्युचुअल फन्ड २– ८७ लाख ७१ हजार– १ करोड ७५ लाख
एनएमबि सरल बचत फन्ड इ– १ करोड ५८ लाख– २ करोड ५८ लाख
एनएमबि हाईब्रिड फन्ड इल-१– ४ करोड ९९ लाख– ५ करोड ७१ लाख
एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड २२६ लाख ८९ हजार– १७ लाख ३३ हजार
लक्ष्मी उन्नति कोष– ९ करोड ६४ लाख– १० करोड ८६ लाख
ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड १– १ करोड ३१ लाख– २ करोड ७३ लाख
ग्लोबल आईएमई समुन्नत योजना १– ३८ करोड ८६ लाख– ३९ करोड ९२ लाख

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस