MSLB 1564 -70 MAKAR 500 6 CHL 353 0.4 FOWAD 1479 0 JBLB 1534 -3 NGPL 472 -2.9 RHGCL 388 0 GILB 1268.4 4.4 TVCL 461 1 SMPDA 910 -1 CORBL 958.8 -10.2 GMFIL 623 1 SIGS3 9.45 0.09 NUBL 730 2.8 LICN 1995.9 -27.1 SAPDBL 569.6 -7.4 NABBC 631 -12 PBD88 1102.1 2.1 UMHL 308 -4 UNLB 2527 -3.9 NBF3 9.04 0.17 GBILD86/87 1030 4 BHDC 583 5.4 UNL 48870 -930 SPDL 310 5 NICD83/84 1062 -19 AKJCL 209 -3 HEI 648 -10 SGHC 393.6 0.1 NFS 1350 -43 SBI 482.9 -6 API 289.5 2.5 HDHPC 208.8 -4.1 RBCLPO 12300 88 TSHL 909 -11 CIT 2195 0 PMLI 562 1 SLCF 9.21 -0.1 SHINE 473 -1.8 SLBBL 958.9 -4.2
×
असोज २० गतेदेखि निष्कासन हुदै ९० करोड रुपैयाँ बराबरको आईपीओ , कति दिने आवेदन ?



शेयर बजार बारे सिक्न , नेप्से बजारको आधिकारिक ग्रुपमा जोइन हुन यहाँ क्लिक गर्नुहोस। 

आयोजना प्रभावित क्षेत्रका जनाताको लागि प्राथमिक शेयर निष्कासन गरेर  बाँडफाँट सकेको मध्य भोटेकोशीले यहि असोज २० गतेदेखि सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले ९० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो।यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ९० लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ।कम्पनीले सर्वसाधारणको लागि ९० लाख कित्ता निस्कासन गर्न लागेको हो।

धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको अनुसार हि असोज २० गतेदेखि असोज २५ गतेसम्म  सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। आवेदन दिदा न्यूनतम १० लित्ता दिदा नै काफी हुनेछ।

निष्काशन गरिने कुल शेयरमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।सर्वसाधारणले बाँकी ८१ लाख ९० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। सो शेयरमा सर्वसाधारणले असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।  सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस