MLBS 1532.3 -86.7 PPCL 262 -5.2 PSF 9.51 -0.09 LBLD86 1081 -0.2 RFPL 532 11.1 PBLD87 1028 -2 API 289.5 2.5 NRN 905 -8 NYADI 305.4 -6.6 SPDL 310 5 CITY 805 -17 HDL 1423.1 49.1 NMLBBL 769 -11 ENL 1102 -18 MLBBL 1635 15 RBCLPO 12300 88 TVCL 461 1 SFCL 704.1 63.6 LICN 1995.9 -27.1 MDB 630 -3.8 DHPL 242 1 HBLD83 1056.3 0.3 NUBL 730 2.8 CFCL 647 27.1 FMDBL 758 -0.1 KBL 234 -6.9 UHEWA 476 -11 MANDU 885 -14 SNLI 585.1 -0.9 NMBMF 695 -10 BARUN 379 -6.1 C30MF 9.74 0 MPFL 751 5 KBSH 2386 -9 JSLBB 1513.9 38.9 BHDC 583 5.4 NICGF 10.56 -0.28 MKHC 339 -1 SMH 1064.8 5.9 PBD88 1102.1 2.1
×
नारायणी डेभलपमेन्ट बैंकले कहिले बोलायो एजीएम, के के छन् त एजेन्डा ?



नारायणी डेभलपमेन्ट बैंकले २२ औं वार्षिक साधारण सभा बस्ने भएको छ ।

सभा वैशाख १८ गते होटल स्टा चितवन, रत्ननगर टाँडी चितवनमा बिहान ११.३० बजेबाट सुरु हुनेछ । यता, बैंकले लाभांश वितरण सम्बन्धी एजेन्डा नरहेको जनाएको छ । जसअनुसार यो वर्ष पनि लगानीकर्ताको हात भने खाली नै हुनेछ । सभामा बैंकले आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि सभामा पेश गर्नेछ । साथै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेण्डा पनि रहेको छ ।

यसैगरी सभाकम बैंकको केन्द्रीय कार्यालयको ठेगना परिवर्तन गर्ने एजेण्डा पनि छ । अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ । सञ्चालकहरुको निर्वाचन गर्ने एजेण्डा पनि छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस