BEDC 472.3 -3.7 NIMBD90 1021 1 RBCLPO 11902 -227 ULHC 418 -9 NMFBS 1600 -27 RLFL 511 11 NICGF2 8.59 -0.19 NFS 1262 53 TAMOR 507.9 -14.1 SAHAS 645 38.6 CIT 2170 6 H8020 9.55 -0.21 KEF 9.35 -0.1 RIDI 235.5 -2.5 SFCL 563.1 45 SICL 846 -2.8 MHL 711.1 -33.9 PFL 649 5 SEF 10 0.04 SMB 1870 13 BNL 21010.4 1599.8 NIBLGF 9.06 -0.34 UAIL 661.1 -4.4 SWMF 1070 -15 HURJA 249.1 0.7 ADBL 338 -5.5 UMHL 303 -11.9 FMDBL 807 -8.9 SALICO 805.1 -11.9 BGWT 993 3 ANLB 2680 -60 NHPC 195 1.2 NICA 506 -2 NRIC 779 -13.9 KPCL 529.3 -13.7 UNHPL 292.2 -6.8 SMHL 751 -38 ILI 516 6 SJLIC 491.1 9.6 SIFC 560.9 24.8
×
नेपाल टेलिकम लाभांश सुरक्षित गर्ने अन्तिम दिन



आज पुस १८ गते बुधबार नेपाल टेलिकम लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

नेपाल टेलिकमले गत वर्षको नाफाबाट लगानीकर्तालाई ४०% नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न पुस २९ गते साधारण सभा बोलाएको छ ।

कम्पनीको सभा राष्ट्रिय सभा गृह प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले बिहीबार पुस १९ गते बुक क्लोज गर्दैछन् । तसर्थ, पुस १८ गतेसम्म कम्पनीमा रहेका सेयरधनीले लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस