GBBLPO 205 0 UPCL 262.2 -2.7 SDBD87 1035 4 HDHPC 208.8 -4.1 EBL 605 5 SBCF 9 -0.2 SGIC 641.2 -4.8 RFPL 532 11.1 SONA 473.2 -7.8 CIT 2195 0 GBIME 256.1 -4.4 PRIN 968 4 ACLBSL 1035 0 HBLD83 1056.3 0.3 GLH 244 -2 NIBD2082 1099 0 KRBL 613 0 SHLB 1886.9 1.9 RMF2 9.21 -0.13 GILB 1268.4 4.4 MSHL 938 3 KKHC 260 -2 HRL 861 -4 LVF2 9 0 FOWAD 1479 0 NMLBBL 769 -11 BOKD86 1040 18 SFMF 10.2 -0.2 SMB 1809 4 NMB 263.9 -7.1 MEHL 380.1 -19.9 MLBBL 1635 15 NIBLSTF 8.68 0 MND84/85 1030 2 CLI 634 -4.9 BARUN 379 -6.1 SALICO 747 -9.1 GBLBS 738 -10 BHL 440 -13 CIZBD86 1060 -10
×
नेसनल लघुवित्तको एजीएम आज, यस्ताे एजेण्डा



नेसनल लघुवित्तको वार्षिक साधारण सभा आज शुक्रबारबस्दैछ। सभामा १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ।

साधारण सभाले गत वर्षको नाफाबाट ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ७.५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, सभामा ६ लाख ६९ हजार ९ सय कित्ता थप सार्वजनिक (एफपीओ) निष्कासन गर्ने प्रस्ताव पेश हुनेछ। सभाले जारी तथा चुक्ता पुँजी वृद्धि गरि सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन पनि गर्नेछ।

यसैगरी, सभाले सञ्चालकहरुविच निर्वाचन गर्ने छ। संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना तथा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने कार्यक्रम पनि रहेको छ। आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ।

आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ। साधारण सभा प्रयोजनार्थ कम्पनीले फागुन ३० गते बुक क्लोज गरिसकेको छ। यसअधारमा, फागुन २९ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले प्रस्ताव गरेको लाभांश र साधारण सभामा भाग लिन पाउनेछन्। सभा, धुलिखेल लज रिसोर्ट धेलिखेल, काभ्रेपलाञ्चोकमा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस