ज्ञानेन्द्र शाहीले भने, ‘गृहमन्त्री कन्टेन क्रियटर हुदाँ गणेश नेपालीको अनाहकमा ज्यान गयो’
काठमाडौं, २६ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले काठमाडौं अब गरिबको सहर नभएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै बालेन्द्र शाह महानगरपालिका
















































































