गणतन्त्र दिवसमा प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने, राष्ट्रपतिले सम्बोधन गर्ने।
यस वर्षको गणतन्त्र दिवसको मूल समारोहलाई प्रधानमन्त्री बालेन शाहले सम्बोधन नगर्ने भएका छन् । प्रधानमन्त्री शाहले समारोहमा आफूले सम्बोधन नगर्ने जानकारी राष्ट्रपति कार्यालयलाई गराइसकेका छन्











































































