यातायात व्यवसायीलाई महासंघको निर्देशन: बढी भाडा, ओभरलोड र यात्रुमाथि दुव्र्यवहार नगर्न चेतावनी
काठमाडौं, २५ असार । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ ले सार्वजनिक यातायात सेवामा बढ्दो गुनासोप्रति गम्भीर चासो व्यक्त गर्दै व्यवसायीलाई नियम पालना गर्न कडा निर्देशन
















































































