रास्वपा महामन्त्रीमा राजु पाण्डेसहित १० जनाको दाबी, हेर्नुहोस् उम्मेदवारको सूची।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको पदाधिकारी निर्वाचनका लागि प्रारम्भिक उम्मेदवारहरूको नामावली सार्वजनिक गरिएको छ। केन्द्रीय निर्वाचन आयोगले विभिन्न पदका लागि











































































