ग्लोबल आइएमई बैंकले असारको ब्याजदर यथावत् राख्यो, मुद्दती निक्षेपमा अधिकतम ४.५० प्रतिशत
काठमाडौं, ३१ जेठ । बैंकिङ क्षेत्रमा निक्षेपको ब्याजदर घटबढ भइरहेका बेला ग्लोबल आइएमई बैंकले असार महिनाका लागि भने अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएको छ। बैंकले व्यक्तिगत


















































































