SWMF 812 -13 NSIF2 10.52 0.02 PCBL 292 -2 UHEWA 476 -11 ADBL 367 -11.1 NBBD2085 1100 0 NIFRA 280 -5 PBD88 1102.1 2.1 SMJC 574 -6 NICA 452 -13 NRN 905 -8 NBL 292.2 1.2 NICLBSL 705.5 -7.5 NMBD87/88 1027 -3 SRBLD83 1065 -10 EBLD86 1040 -2 BNHC 466.9 0.7 LBLD86 1081 -0.2 HDL 1423.1 49.1 PHCL 465.1 -9.9 RBCL 17071 -109 USHEC 523 -7 PRIN 968 4 SCB 691.1 3.6 JFL 655 6 MBLD2085 1085 6.5 SJCL 326 -3.7 MERO 760 0.5 UNL 48870 -930 SEF 9.51 -0.24 SJLIC 477 -7.5 NFS 1350 -43 OHL 925 -9 MSLB 1564 -70 CIZBD86 1060 -10 NBLD85 1025 0 LEC 276.8 -6 LBBL 475 -4.8 SMHL 613.1 -4 ULBSL 3199 37
×
मेरोसेयर देखि आईपियो भर्न मिलेन ? यस्तो छ कारण।



आज धेरै जना लगानीकर्ताले आईपियोमा आवेदन दिन सकेका छैनन्।

विभिन्न बैंकहरुले आस्वा सदस्यता नवीकरण नगर्दा यस्तो समस्या आएको हो। हाल सम्म राष्ट्रिय वाणिज्य बैंक , नेपाल बैंक , नेपाल इन्भेस्टमेन्ट मेगा बैंक , एनएमबि बैंक, सानिमा बैंक , मुक्तिनाथ विकास बैंक , लुम्बिनी विकास बैंक र  महालक्ष्मी विकास बैंकले आस्वा सदस्यता नवीकरण गरेका छैनन् जसले गर्दा लगानीकर्ताले धितोपत्रको सार्वजनिक निष्काशनमा आवेदन दिन सकेका छैनन्।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार प्रत्यक आर्थिक वर्षमा उक्त सदस्यता नविकरण गर्नुपर्ने हुन्छ तर यी बैंकले नगर्दा उक्त बैंकमा खाता हुनेहरुले आईपियो भर्न पाएका छैनन्।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सुचना : 

” धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ बमोजिम धितोपत्रको सार्वजनिक निष्काशनका क्रममा लगानिकर्ताको दरखास्त संकलन तथा तत् सम्बन्धी कार्य गर्न अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष समाप्त हुनु एक महिना अगावै नेपाल धितोपत्र बोर्डमा नवीकरणको लागि निवेदन दिई आफ्नो अनुमति नवीकरण गर्नुपर्ने व्यवस्था रहेको र मिति २०८०/०३/३१ मा बोर्डबाट नवीकरण भएका बैंक तथा वित्तीय संस्थाको सूचि सहित आवश्यक कार्यार्थ निर्देशन प्राप्त भएकोले नेपाल धितोपत्र बोर्डमा आफ्नो अनुमति नवीकरण नगराएका बैंक तथा वित्तीय संस्थालाई धितोपत्र सार्वजनिक निष्कासन मा खरिद आवेदन सम्बन्धी कार्य गर्न रोक लगाइएको व्यहोरा जानकारी गराइन्छ।

यसरी रोक लगाइएका बैंक तथा वित्तीय संस्थामार्फत CRN नम्बर लिएका लगानीकर्ताले मेरो शेयर मार्फत सार्वजनिक निष्कासन भएका धितपत्रको खरिद आवेदन दिन समेत नमिल्ने भएकोले हाल सम्म आफ्नो अनुमति नवीकरण नगराउने आस्बा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई तत्काल आफ्नो सदस्यता नविकरण गराइ सेवा सुचारु गर्ने व्यवस्था मिलाउनुहुन अनुरोध गरिन्छ। “

प्रतिक्रिया
Subscribe
Notify of
guest
4 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
यमप्रकाश बुढामगर
Guest
यमप्रकाश बुढामगर
July 18, 2023 4:16 pm

यो देश नेपाल हो नेपालीले सबै कुरा सहन सक्छ ।सरकारलाई यो कुरा राम्री थाहा छ । जनतालाई बेमानी गर्नेलाई काखी च्याप्छ । नियम कानून किताबमा मात्र छ । जिम्मेवारी नैतिकता र जवाफदेहिता भन्ने कुरा कुन चराको नाम हो । थाहा छैन ।

Nirajan prasad Adhikari
Guest
Nirajan prasad Adhikari
July 19, 2023 10:55 am

अहिले नयाँ अपडेड भएको मेरो शेयरमा कुनै दुई बैकवाट CRN नम्बर लिएर आईपिओ भर्ने गरेकोमा अहिले CRN/password ठिक राख्दापनि एउटामा ठिक छ भन्छ अर्कोमा मिलेन भन्छ किन होला???

hemraj Bhandari
Guest
hemraj Bhandari
July 20, 2023 12:31 am

Nepse app मा रिजल्ट हेर्दा error भन्च किन होला



साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस