×
Lagani
Lagani Shiksha gif
सत प्रतिशत हकप्रद शेयर निष्कासन गर्दै  बरुण हाइड्रोपावर।



बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले सत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ  ।

चुक्ता पूँजीको आधारमा सत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने उक्त निर्णय असार १२ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो। कम्पनीले यो निर्णय आफ्नो आगामी साधारण सभामा पेस गर्ने र  विद्युत नियमन आयोगमा पूर्वस्वीकृतिको लागि पेस गर्ने निर्णय पनि गरेको छ ।

Lagani Shiksha gif
sharehubapk सत प्रतिशत हकप्रद शेयर निष्कासन गर्दै  बरुण हाइड्रोपावर।

विद्युत नियमन आयोगले पूर्वस्वीकृति दिएपछि कम्पनीले हकप्रद निष्कासनको लागि धितोपत्र बोर्डमा आवेदन दिने छ।   हाल कम्पनीको चुक्ता पूँजी रू. ५३ करोड ५८ लाख रहेको छ । सत प्रतिशत हकप्रद शेयर निष्कास पश्चात पूँजी रू. १ अर्ब ७ करोड भन्दा बढी पुग्नेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
2 Comments
Most Voted
Newest Oldest
Prajwal Bhattarai
Guest
Prajwal Bhattarai
June 29, 2023 12:39 pm

dherai paila offline vareko huda portfolio ma barun ko share nei dekhaudeina .ani right share ko lagi apply kasari garne ?

Last edited 3 years ago by Prajwal Bhattarai


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस