केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) ले सञ्चालनमा ल्याएको मेरो सेयर एप अब आईओएसमा पनि उपलब्ध भएको छ ।
सिडिएससीले एप्पलका प्रयोगकर्ताले पनि डाउनलोड गर्न मिल्ने गरी आईओएसमार्फत उक्त एप उपलब्ध गराएको हो। यसअघि नै सिडिएससीले एन्ड्रोइड मोबाइल प्रयोगकर्ताका लागि उक्त एप सञ्चालनमा ल्याएको थियो । तर एप्पलका प्रयोगकर्ताले भने उक्त एप डाउनलोड गर्नबाट वञ्चित हुँदै आएका थिए ।
त्यसलाई मध्यनजर गर्दै सिडिएससीले एप्पलका प्रयोगकर्ताका लागि पनि उक्त एप उपलब्ध गराउएको जनाएको छ । एप डाउनलोड गर्नको लागि यहाँ क्लिक गर्नु होला।

प्रतिक्रिया
















I had tried but not available in apple App store
कृपया यो लिंक देखि डाउनलोड गर्नुहोला : https://apps.apple.com/us/app/meroshare/id1622186607