रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड र पिपुल्स पावर लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।
रसुवागढी हाइड्रोपावरले स्थानीय बासिन्दाका लागि ६८ लाख ४२ हजार १०० कित्ता आईपीओ निष्कासन गर्नका लागि बोर्डमा पुस २३ गते निवेदन दिएको हो भने पिपुल्स पावर लिमिटेडले स्थानीय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्न बोर्डमा पुस २७ गते निवेदन दिएको हो।
रसुवागढी हाइड्रोपावरको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले आईपीओ निष्कासन गर्नेछ ।
पिपुल्स पावरले ३० लाख ९९ हजार ७४० कित्ता आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो भने विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन गर्नेछ भने त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Connect with
I allow to create an account