Price as of Aug 16,22 1:18:54 PM |
Live :
SHL 216.1 (12490) ( -2 )      CHCL 409 (6586) ( -2 )      NIL 735.4 (6407) ( 7 )      BNT 13894 (205) ( -6 )      PFL 396 (13176) ( -9 )      NMB 257 (12299) ( 4 )      ALICL 605 (15386) ( -9 )      SINDU 291.5 (10016) ( -8 )      RLFL 373 (36106) ( 5 )      NMFBS 2338 (2061) ( -37 )      NMBHF1 9.78 (25501) ( -0 )      GMFBS 975 (210) ( 0 )      UNHPL 246.5 (28981) ( -4 )      SFMF 11.4 (5000) ( -0 )      LEC 265 (5289) ( -4 )      TPC 475 (3852) ( -2 )      RULB 1200 (3314) ( -9 )      SANIMA 258 (17356) ( 2 )      JFL 434 (15993) ( 1 )      AHPC 364.1 (78416) ( -6 )      RIDI 637.2 (511846) ( -1 )      MMFDB 1059 (1929) ( 9 )      NGPL 282 (32009) ( 2 )      UPCL 266.1 (101492) ( -5 )      SDLBSL 1055 (174) ( -5 )      UMRH 670 (9115) ( -8 )      RURU 825 (614) ( 0 )      NIBSF2 8.04 (2700) ( -0 )      CBBL 1058 (7749) ( 8 )      NLICL 590 (8719) ( -4 )      LICN 1403.8 (3060) ( 4 )      BFC 410 (22044) ( 2 )      PRVU 210 (20547) ( 0 )      SWBBL 1340 (22129) ( -6 )      PROFL 297 (19540) ( -4 )      MDB 393 (13900) ( -3 )      ADBL 325 (7249) ( 0 )      MFIL 443 (19870) ( -5 )      GIMES1 9.56 (12500) ( -0 )      NIBLPF 9.61 (100) ( 0 )      UMHL 300 (60748) ( -4 )      SEF 9.52 (46735) ( 0 )      WNLB 1051 (73) ( -21 )      PMHPL 247 (9194) ( -7 )      SMFBS 1585 (81) ( -27 )      NRIC 767.3 (15144) ( -9 )      KDBY 8.82 (2700) ( 0 )      NABBC 471 (38464) ( 4 )      KSBBL 361.4 (40950) ( -2 )      KLBSL 940.7 (580) ( 13 )      SPDL 339 (16817) ( -7 )      HURJA 272 (14130) ( -10 )      NICBF 10.66 (300) ( -0 )      GLH 315 (5775) ( -5 )      PSF 8.15 (700) ( -0 )      NYADI 343 (2594) ( -7 )      MBJC 248 (18644) ( -7 )      RFPL 295.2 (24565) ( -10 )      HBL 324 (7099) ( 9 )      SBL 312.2 (18784) ( 3 )      LBBL 406 (53185) ( -1 )      SHINE 325.1 (47180) ( -2 )      SHPC 327.8 (61151) ( -2 )      MLBBL 1224 (190) ( -12 )      FOWAD 2730 (7739) ( 5 )      CHL 274 (6054) ( -6 )      HPPL 387 (13808) ( -15 )      ACLBSL 842.8 (865) ( -16 )      PPCL 352 (19715) ( -1 )      CMF2 8.41 (100) ( -0 )      NIFRA 232.1 (40799) ( -5 )      NICSF 8.41 (200) ( -0 )      RMF1 8.01 (350) ( -0 )      SBI 291.9 (5465) ( 2 )      BPCL 323 (7542) ( -5 )      UIC 396 (12038) ( -4 )      GFCL 558.8 (29285) ( 0 )      SRBL 209 (18114) ( 0 )      UPPER 479 (45801) ( -12 )      ILBS 997 (586) ( -12 )      NESDO 3228.5 (11049) ( -52 )      OHL 480 (585) ( -5 )      SICL 840 (6996) ( 7 )      GUFL 602.8 (38442) ( 4 )      HDL 3585 (10363) ( 0 )      KRBL 255.1 (13095) ( -5 )      LLBS 1270 (184) ( -10 )      RBCLPO 11596 (150) ( -4 )      BARUN 284.1 (7797) ( -1 )      VLBS 996 (93) ( -14 )      LEMF 8.61 (12250) ( -0 )      RADHI 600 (21489) ( -17 )      NICGF 11.11 (34900) ( -0 )      SHIVM 684 (67509) ( -8 )      LUK 8.57 (28370) ( -0 )      MEN 870 (2350) ( -9 )      JBLB 2765 (3705) ( -10 )      MKLB 1042 (1383) ( -37 )      ENL 695 (2250) ( -13 )      GVL 373.1 (10427) ( -10 )      BHL 338.1 (13384) ( -7 )      BHDC 466 (9833) ( -9 )      SCB 445 (12188) ( -6 )      NICA 665.1 (34530) ( -1 )      NUBL 1007 (5662) ( -3 )      DDBL 989 (6242) ( -1 )      IGI 425 (17853) ( -15 )      MNBBL 451 (15372) ( -2 )      RMDC 888 (5591) ( 8 )      MERO 894 (3966) ( 9 )      RSDC 580 (2286) ( -4 )      NEF 9.25 (4921) ( -0 )      NHDL 408 (9369) ( -6 )      CMF1 8.54 (3100) ( -0 )      JOSHI 234 (18744) ( -4 )      GHL 230 (14669) ( -5 )      MHNL 296 (26292) ( -7 )      NRN 514 (14504) ( -1 )      CBLD88 881.3 (50) ( 0 )      ULBSL 3755.1 (1817) ( -103 )      LBL 200.2 (16376) ( -2 )      KBL 203.4 (19588) ( 1 )      HEI 419 (14190) ( -16 )      UNL 18882.7 (30) ( -392 )      NTC 917 (42789) ( -3 )      CZBIL 202 (30188) ( -1 )      SLBBL 974.1 (1657) ( 1 )      SKBBL 1114 (5086) ( 19 )      API 268 (133912) ( 1 )      NMBMF 804.9 (2011) ( 13 )      DHPL 217.7 (13119) ( -2 )      SMATA 860 (160) ( -12 )      MSLB 1243 (602) ( 43 )      SMB 1356 (131) ( 6 )      AKJCL 218.1 (37930) ( -4 )      NMB50 10.4 (32800) ( -0 )      SSHL 240 (14615) ( -5 )      SLCF 7.93 (1200) ( -0 )      MKJC 482 (4260) ( -16 )      SAHAS 533 (9873) ( -7 )      NICL 491 (6299) ( -9 )      NFS 304 (23479) ( -7 )      CFCL 360 (46361) ( 10 )      LBLPO 109 (45599) ( 0 )      SADBL 326.3 (32754) ( -5 )      NLG 526 (5340) ( 1 )      NSLB 860 (503) ( 16 )      JSLBB 1900 (1334) ( -40 )      GILB 1320 (794) ( 2 )      GRDBL 266 (9043) ( -2 )      USLB 1010 (30) ( 5 )      SLBSL 1470 (103) ( 22 )      GWFD83 1025 (25) ( 10 )      NICLBSL 883.1 (2493) ( -12 )      MLBSL 3955 (961) ( 30 )      SHEL 303 (6500) ( 5 )      SPC 552.2 (2335) ( -24 )      ADLB 267.1 (2) ( 0 )      UHEWA 184.2 (90) ( 14 )      NABIL 801 (33104) ( 2 )      EBL 502.5 (8714) ( -3 )      MBL 233 (30011) ( 1 )      NCCB 209.7 (27139) ( 2 )      TRH 365 (40) ( 2 )      STC 4200 (1202) ( -12 )      ICFC 543 (41195) ( 3 )      GBBL 403 (50001) ( 1 )      JBBL 313 (40453) ( -3 )      FMDBL 720 (12214) ( 6 )      SMFDB 899 (855) ( -11 )      NBL 286.8 (23229) ( -2 )      KMCDB 1090 (304) ( -15 )      MLBLPO 211 (940) ( 0 )      CLBSL 927 (1999) ( -17 )      HIDCL 211.7 (103805) ( -2 )      KKHC 233 (4068) ( 2 )      SAEF 12.65 (8200) ( -0 )      GLBSL 1068.3 (2110) ( 23 )      RHPL 265.4 (18384) ( 0 )      SAPDBL 255 (6015) ( -2 )      CHDC 770 (6658) ( -9 )      MLBS 1240 (450) ( 20 )      MMF1 7.94 (2000) ( -0 )      BNHC 422 (1975) ( -12 )      JALPA 3131 (2661) ( -49 )      NHPC 253.3 (61334) ( -7 )      BBC 3750 (60) ( 0 )      RBCL 14286 (120) ( -204 )      NLIC 686 (53436) ( 1 )      PICL 396 (7534) ( -14 )      CIT 2135 (6040) ( 15 )      SIFC 363 (31320) ( -6 )      SFCL 304 (31152) ( 3 )      GMFIL 379.5 (30410) ( 3 )      EDBL 354.2 (11729) ( 4 )      PCBL 241 (34509) ( 1 )      NLBBL 974 (5074) ( 0 )      MLBL 402.2 (97591) ( -1 )      CORBL 325 (5190) ( -2 )      MPFL 316.4 (18942) ( 6 )      GBLBS 751.3 (2480) ( -19 )      SWMF 821 (1947) ( -5 )      AKPL 451 (56743) ( -3 )      KPCL 408.1 (5015) ( -14 )      ALBSL 1170 (1039) ( -20 )      NBF2 9.51 (100) ( -0 )      SJCL 259.5 (11946) ( -4 )      SABSL 1120 (1663) ( 12 )      SIGS2 9.8 (4328) ( -0 )      HDHPC 230 (23349) ( -1 )      CGH 1058 (1980) ( -8 )      KEF 8.53 (9235) ( 0 )      NBF3 8.11 (1400) ( 0 )      DORDI 377.2 (36093) ( -4 )      HHL 315.1 (25352) ( -12 )     
×
रानी महल बतासलाई दिन पर्यटन बोर्डका सीईओको लबिइङ



नेपालको ऐतिहासिक–पुरातात्विक सम्पदा र पर्यटकीय क्षेत्रमा बतास अर्गनाइजेसनले चलाउँदै आएको रजगज अब पर्दाभित्रको विषय रहेन ।

नारायणहिटी दरबार संग्रहालय परिसरको जग्गा ‘मिलेमतो’मा भाडा लिएको सार्वजनिक भएपछि बतासको एकपछि अर्को ‘सेटिङ’ सार्वजनिक भएका छन् ।

राजनीतिक शक्ति केन्द्रहरु रिझाएको बतास समूहले सरकारी निकायहरुमा पनि आफ्ना निकटवर्तीहरुलाई पुर्‍याएको पाइएको छ । त्यसमध्ये एक हुन् नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मी ।

बतासको धनञ्जय कनेक्सन

नेकपा एमालेका सचिव योगेश भट्टराई पर्यटनमन्त्री भएकै बेला १४ माघ २०७६ मा रेग्मी सीईओ नियुक्त भएका थिए । रेग्मीसँग व्यवसायमा प्रत्यक्ष नजोडिएपनि प्रगाढ सम्बन्ध रहेको आनन्दराज बतास नै बताउँछन् ।

‘धनञ्जयसँग हाम्रो कुनै किसिमको साझेदारी छैन,’ आनन्दराज बतास भन्छन्, ‘उनका साझेदार राजेन्द्र भने बतास समूहमै काम सिकेका भाइ हुन् ।’ आइसर गाडी बिक्री गर्ने अटोवेज प्रालिमा बतास र नारायण पौडेलको संयुक्त लगानी छ । बतासका पार्टनर नारायणका भाइ राजेन्द्र र धनञ्जय रेग्मीको लगानीमा पोखरामा टोयटा गाडीको सोरुम छ ।

पर्यटन बोर्डमा आएपछि रेग्मीले पनि बतासका लागि लबिइङ गर्ने गरेको पाइएको छ । सीईओ नियुक्त भएपछि रेग्मीले पर्यटकीय क्षेत्रहरु निजी क्षेत्रलाई दिन छलफल चलाएका थिए । त्यसक्रममा बतास समूहले पाल्पाको रानी महल क्षेत्रलाई हनिमुन’ गन्तब्य बनाउन तानसेन नगरपालिकासँग सार्वजनिक निजी साझेदारीको प्रस्ताव राख्यो ।

बतासले चाहे जसरी ठेक्का नपाउने भएपछि पर्यटन बोर्डका सीईओ रेग्मीले नगगरपालिकालाई सहज रुपमा निर्णय गर्न प्रोत्साहित गरेका थिए । तर नगरपालिकाले कानुन विपरीत वन र पुरातात्विक क्षेत्र प्रयोग गर्न र त्यसमा थप संरचना बनाउन नदिने बताएपछि बतास समूह पछि हट्न बाध्य भयो ।

वातावरणीय असर पर्ने गरी चरम व्यवसायिक ढंगको प्रस्ताव गरेकाले विज्ञ समितिको सिफारिसअनुसार बताससँग सम्झौता नगरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डे बताउँछन् । ‘जताततै कंक्रिटिङ गर्ने प्रस्ताव आएको थियो,’ पाण्डे भन्छन्, ‘त्यो कम्पनीसँग सम्झौता नगरेर ठीक गरिएछ भन्ने भएको छ ।’

पर्यटन बोर्डका सीईओ रेग्मी भने जीर्ण अवस्थामा पुगेको रानीमहल संरक्षणका लागि ‘द्वारिकाज’ जस्तै रातको हजार डलरसम्म तिर्ने थोरै तर धनी पर्यटक राख्ने होटल बनाउन चाहेको बताउँछन् ।

‘अलि महंगो मूल्य लिन सक्ने गरी व्यवस्थापन गर्ने भिजन भएको मान्छेले मात्रै त्यहाँ होटल चलाउन सक्छ भनेको हुँ,’ उनले भने, ‘बतासजीसँग मेरो चिनजान भएपनि कुनै व्यापारिक सम्बन्ध छैन । म उहाँलाई पोखराको ठूलो, राम्रो र इमान्दार व्यापारीको रुपमा चिन्छु ।’  यो समाचार अनलाइन खबरमा रहेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर
2 3

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस