KBL 234 -6.9 SGHC 393.6 0.1 SONA 473.2 -7.8 NICGF2 8.78 -0.02 SHLB 1886.9 1.9 GMFIL 623 1 SLBBL 958.9 -4.2 NGPL 472 -2.9 MND84/85 1030 2 MMF1 8.98 0.1 KDBY 9.21 -0.23 PMHPL 260 -4 ADBL 367 -11.1 MPFL 751 5 SBLD84 1040 19.3 NIL 912 8 SPC 520 5 GIBF1 9.69 0.1 PBLD87 1028 -2 NYADI 305.4 -6.6 MFLD85 1050 -20 HPPL 316.3 -3.6 PPCL 262 -5.2 NICLBSL 705.5 -7.5 AHPC 267 -0.6 DDBL 916.2 3.1 NABIL 594 3 MBL 255 -4 RHGCL 388 0 KBLD86 1115 0 KMCDB 1027.8 -11.1 GILB 1268.4 4.4 MHCL 410 -7 NLO 242.1 0 GUFL 735 5 SWBBL 1065 2.1 CORBL 958.8 -10.2 CITY 805 -17 DORDI 429 -3.3 LEC 276.8 -6
×
काठमाडाैं उपत्यकासहित देशैभर वर्षा, चिसाे झन बढ्याे , यस्तो रहने छ आजको मौसम।



काठमाडाैं उपत्यकासहित मुलुकका अधिकांश स्थानमा बुधबार बिहान वर्षा भएकाे छ ।

उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली देशैभर सक्रिय हुँदा वर्षा र हिमपात भएकाे हाे ।

दिउँसो पनि माैसम प्रतिकूल हुने आँकलन गरिएकाे छ । बिहानै वर्षा र हिमपात भएपछि चिसाे झनै बढेकाे छ । दिउँसाे धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का देखि मध्यम हिमपातकाे आँकलन गरिएकाे छ ।

बिहीबार भने माैसममा केही सुधार आउने अपेक्षा गरिएकाे छ । यद्यपि थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

शुक्रबार मुलुकका एक वा दुई स्थानमा हल्का वर्षाकाे आँकलन गरिएकाे छ । गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको आँकलन गरिएकाे छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस