×
Lagani
Lagani Shiksha gif
पाँच सयले बढ्यो सुनको मूल्य, चाँदीको भने घट्यो



काठमाडौं, २२ असोज । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढ्दा चाँदीको भने घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९२ हजार आठ सय रुपैयाँ कायम भएको छ। बिहीबार सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ।

Lagani Shiksha gif
sharehubapk पाँच सयले बढ्यो सुनको मूल्य, चाँदीको भने घट्यो

बुधबार सुन दुई लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो। 

बिहीबार चाँदीको मूल्य भने घटेको छ। बुधबार प्रतितोला चार हजार ४२५ रुपैयाँ रहेको चाँदी आज ३५ रुपैयाँले घटेर चार हजार ३९० रुपैयाँमा झरेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस