NICAD8283 1169.8 86.8 CLI 634 -4.9 GIBF1 9.69 0.1 ILI 483.5 -2.5 VLUCL 588 -1.9 NIBSF2 8.9 0.08 JBLB 1534 -3 EBL 605 5 KSY 9.22 -0.19 UMHL 308 -4 LVF2 9 0 BHL 440 -13 SARBTM 765 -5 SBLD84 1040 19.3 NMB 263.9 -7.1 HURJA 220 -4.6 GMFIL 623 1 CHDC 1684 -35.9 PBD85 1079.9 19.9 SJLIC 477 -7.5 PSF 9.51 -0.09 PCBL 292 -2 EDBL 645 -1.9 KDL 1059 16 KRBL 613 0 AHL 651 2 HIDCL 270.7 -4.1 BHDC 583 5.4 BHPL 655.1 -12.7 NIL 912 8 JSLBB 1513.9 38.9 NICL 990.2 -4.8 KBL 234 -6.9 RBCLPO 12300 88 SPL 813 -12.1 C30MF 9.74 0 SAMAJ 3321.1 1.1 SAEF 11.22 0.17 GBBLPO 205 0 CGH 909 -5
×
बिपिडब्लु लघुवित्तले आईपीओ निष्कासन गर्ने



बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले तेस्रो वार्षिक साधारणसभा ३० पुसमा बोलाएको छ ।

लघुवित्तले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने मुख्य एजेन्डासहित सिद्धार्थ कटेज धोवीघाट ललितपुरमा बिहान ११ बजे सभा आह्वान गरेको हो । सभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित हुनेछ । त्यस्तै, अन्य कुनै पनि लघुवित्त वित्तीय संस्थास‌ँग एक आपसमा गाभ्न/गाभिनेसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव छ ।

आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्ने एजेन्डा छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस