TRH 768 13 NBL 210.5 2.7 GUFL 760 -9.9 NFS 975 55 UPCL 190 1.7 NLIC 580 -5.7 NHDL 530 10 MMF1 7.54 0.14 VLBS 1050 17.2 SAPDBL 386 7 ICFC 561 6 JFL 599 0 GILB 1390.2 -19.8 MLBL 329 3 CIT 2120 25 GRDBL 450 0.1 SCB 565 4.6 HURJA 305.9 -1.1 CHL 331.3 6.4 HLBSL 1273 -25 GBIME 178 2.1 SPIL 799.1 15.6 MLBSL 1938 37.9 HDHPC 127.2 -0.7 PPCL 241.7 5.6 NHPC 145 2.6 SWMF 892 -0.9 SANIMA 250 1 NABBC 556 11 UMHL 237 0 RLFL 445 5 USHEC 432.1 -16.9 ADBL 266 1 NTC 817 0 HDL 1249 13 AHPC 156 2.8 NABIL 462 0.9 SLBBL 820 3 MEN 595 10 SADBL 322 5.1
×
बिपिडब्लु लघुवित्तले आईपीओ निष्कासन गर्ने



बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले तेस्रो वार्षिक साधारणसभा ३० पुसमा बोलाएको छ ।

लघुवित्तले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने मुख्य एजेन्डासहित सिद्धार्थ कटेज धोवीघाट ललितपुरमा बिहान ११ बजे सभा आह्वान गरेको हो । सभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित हुनेछ । त्यस्तै, अन्य कुनै पनि लघुवित्त वित्तीय संस्थास‌ँग एक आपसमा गाभ्न/गाभिनेसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव छ ।

आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्ने एजेन्डा छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस