×
Lagani
Lagani Shiksha gif
आज शेयर बजार खुल्छ की खुल्दैन ? जान्नुहोस



आज नेप्सेमा कारोबार नहुने भएको छ।

सरकारले आज उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवस (धान्य पूर्णिमा)को अवसरमा देशभरका सम्बन्धित समुदायका लागि बिदा र काठमाडौं उपत्यकामा भने सबैलाई सार्वजनिक बिदा दिएको हुनाले आज शेयर बजार बन्द रहने भएको हो।  Screenshot 2021 12 19 083326 आज शेयर बजार खुल्छ की खुल्दैन ? जान्नुहोस

Lagani Shiksha gif

गृह मन्त्रालयले शुक्रबार सूचना जारी गरेर मन्त्रिपरिषद्को १ पुस २०७८ मन निर्णयअनुसार आइतबार देशभर सम्बन्धित् समुदाय र काठमाडौं उपत्यकामा भने सबैलाई सार्वजनिक बिदा दिने जनाकारी दिए संगै शेयर बजार नखुल्ने भएंको हो। शेयर बजार काठमान्डौ बाट संचालन हुने भएको हुदा देशभर विदा नहुदा र काठमाडौं उपत्यकामा मात्र विदा हुदा शेयर बजार बन्द रहने गर्छ।

आज वन्द भएपनि शेयर बजार भोलि देखि नियमित रुपमा कारोबारमा आउने छ।   press note griha आज शेयर बजार खुल्छ की खुल्दैन ? जान्नुहोस

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस