DLBS 1218 -7 KEF 7.91 -0.12 SDLBSL 751 -14 SWMF 745 -1 MKJC 456.2 2.2 CHDC 810 -2 USLB 1845 0 SPDL 239 0 HRL 604 -2.5 SBLD89 1134 83.9 EBLD86 1005 5 MBJC 300 -4 SHINE 369.5 -0.3 ILI 549.2 -3.8 GMFIL 361 -4.9 TRH 737 10 MBL 172.6 1.5 NTC 829 -3 SMB 1381 1 GILB 987 0.6 DORDI 426.2 -5.7 JBBL 291.5 2.5 LVF2 7.76 -0.15 GVL 425 -2.5 SHLB 1315 -6 SSHL 163 -1.8 NMBD87/88 1015 35 PRVU 138.1 0.1 ICFC 508.4 0.4 SALICO 641 -1.1 SONA 452 4 GUFL 809 -14 SGHC 316.5 1.3 API 173 0.8 CBLD88 1092.4 42.4 RHPL 271 -4 MCHL 410 0 MHCL 409 -6.9 SPL 659 -1.9 SHEL 165.7 -4.3
×
२१.५१ अंकले घट्यो शेयर बजार ,न्यादी हाइड्रोपावर र सामलिङ्ग पावरको शेयरमा सकारात्मक सर्किट



साताको दोस्रो दिन सोमबार बजार मापक परिसुचक करिव २२ अंकले घटेको छ ।

यस दिन नेप्से सूचक २१.५१ अंकले घटेर २६२९.९७ विन्दुमा पुगेको छ । ४ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ कम्पनीको मूल्यमा सकारात्क सर्किट लागेको छ । २२८ कम्पनीहरुको शेयर खरिद विक्री हुँदा ५५ कम्पनीहरको शेयर मूल्य बढेको छ भने न्यादी जलविद्युत कम्पनीको शेयर मुल्यमा सर्किट लागेको छ ।

त्यस्तै १२७ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ साथै ६ कम्पनीहरुको शेयर मूल्य यथावत रहेको छ । १३ मध्ये २ समूहका सूचक हरियो भएको छ । होटेल तथा पर्यटन समूह सबैभन्दा बढीले घटेको छ ।

Screenshot 2021 11 29 154138 २१.५१ अंकले घट्यो शेयर बजार ,न्यादी हाइड्रोपावर र सामलिङ्ग पावरको शेयरमा सकारात्मक सर्किट

आज पनि महालक्ष्मी विकास बैंकको नै लिमिटेड सर्वाधिक कारोबार भएको छ । आज बैंकको ६१ करोड ४ लाख ७५ हजार ३ सय ४० रूपैयाँ बराबरको कारोबार भएको छ । हिजो आइतबार पनि महालक्ष्मी विकास बैंकको सर्वाधिक कारोबार भएको थियो । यसैगरी, दोस्रोमा नेसनल हाइड्रोपावर र तेस्रोमा आइसीएफसी फाइनान्स परेका छन् ।

सोमबार न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य सर्वाधिक बढेको छ भने आइसिएफसि फाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ । न्यादी हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता रू. २८२ दशमलव ३ मा शुरु भएको थियो भने सकारात्मक सर्किट लागेर कम्पनीको शेयर मूल्य ३१०.५० पुगेको छ।  आज कम्पनीको शेयर मूल्य ९.९९ प्रतिसत आर्थत २८.२० अंकले बढेको हो।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस