CITY 805 -17 MCHL 488.3 -3.7 IHL 499 -1 PROFL 655 7 AKJCL 209 -3 GVL 538.5 -22 HLI 472 -4 GIBF1 9.69 0.1 SKBBL 934 -3 KBLD86 1115 0 PPCL 262 -5.2 CKHL 632 -8 UPPER 214.2 -1.8 CGH 909 -5 NMB50 10.3 0.05 FOWAD 1479 0 NICD88 1032 -21 UNLB 2527 -3.9 KSY 9.22 -0.19 SCB 691.1 3.6 CIZBD90 1081 1 MDB 630 -3.8 CHDC 1684 -35.9 GHL 218.5 -1.1 SBD87 1048 11.9 PHCL 465.1 -9.9 SANIMA 326 -10.2 MEL 292 2 SAEF 11.22 0.17 NADEP 1030 -55 NLG 1317 2 SALICO 747 -9.1 CORBL 958.8 -10.2 SLCF 9.21 -0.1 GRDBL 743 5 SGIC 641.2 -4.8 NICSF 9.5 0.25 PBD84 1065 1.7 SPL 813 -12.1 MKHC 339 -1
×
जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान



काठमाडौं, पौष २४ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको वार्षिक साधारण सभा माघ १५ गते बस्नेभएको छ । कम्पनीले २ आर्थिक वर्षको नवौं र दशौं वार्षिक साधारण सभा बोलाएको हो । सभा सेलिब्रेशन हाईट, सुकेधारा काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ ।

सभामा कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गर्ने छैन । यसर्थ, यो पटक पनि सेयरधनीको हात खाली हुनेछ ।

सभामा आर्थिक वर्ष २०७९–८० र २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

यस्तै, कम्पनीको रिक्त महिला १ सहित ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनार्थ कम्पनीले माघ ३ गते गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, माघ २ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउने छन् ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस