NICD83/84 1062 -19 MLBBL 1635 15 PROFL 655 7 NESDO 2229 -18 MBL 255 -4 LVF2 9 0 NIBLGF 9.1 0.38 NMFBS 1435 1 GBBL 447 -6 GUFL 735 5 BHPL 655.1 -12.7 SNMAPO 190 0 ALBSL 1040 -4 SRLI 443.1 -4.9 NMB 263.9 -7.1 BARUN 379 -6.1 KBSH 2386 -9 MLBSL 2000 -26 SFMF 10.2 -0.2 SCB 691.1 3.6 NMBD87/88 1027 -3 GLH 244 -2 MMF1 8.98 0.1 PPCL 262 -5.2 RMF1 9.15 -0.1 SEF 9.51 -0.24 NGPL 472 -2.9 SIGS2 10.05 0 ULBSL 3199 37 HHL 439 -3.2 UHEWA 476 -11 SBLD84 1040 19.3 HRL 861 -4 DOLTI 538 10 KKHC 260 -2 MHNL 265.5 -0.5 MHL 725 3.5 CKHL 632 -8 SWMF 812 -13 USHEC 523 -7
×
यस्तो छ आजको मौसम पूर्वानुमान



मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।

देशभर मनसुनी वायुको प्रभाव रहेको  छ ।  हाल देशभर आंशिक देखि साधारणतया बदली रही बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी  भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

त्यस्ती आज राती देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । बागमती,  गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस